नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,६ माघ
नीलकण्ठ नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घघाटन नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले गर्नुभयो।तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाभित्रका संस्थागत तथा सामुदायिक गरी २९ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ।
‘खेलमय विद्यालय, खेलमय पालिका र खेलमय स्थानीय शासन’ को अवधारणालाई अघि बढाउने लक्ष्यसहित आयोजना गरिएको प्रतियोगिताबाट राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको नगरपालिकाले जनाएको छ। प्रतियोगिता सुरुहुनुभन्दा अघि विद्यार्थीहरुले र्याली निकालेका थिए। तीन दिन सम्म सन्चालन हुने प्रतियोगितामा भलिबल,कराते,तेकान्दो,एथ्लेटिक्स लगायतका प्रतियोगिता सन्चालन हुनेछन् । प्रतियोगिताका लागि नगरपालिकाले विद्यालयलाई व्यवस्थापन खर्च तथा सहभागी खेलाडीहरूलाई दैनिक भत्ताको व्यवस्था गरेको छ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |