Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १५, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते

उपाध्यक्ष कप महिला भलिबलको उपाधि चौतारा मावि ‘सी’लाई

४१६ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २७, आईतबार (१ महिना अघि)
उपाध्यक्ष कप महिला भलिबलको उपाधि चौतारा मावि ‘सी’लाई

धादिङ, २७ पुस ।
नेत्रावती डबजोङ गाउँपालिकामा आयोजित प्रथम उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिताको उपाधि चौतारा माध्यमिक विद्यालय ‘सी’ ले जितेको छ। गाउँपालिका परिसरस्थित खेलमैदानमा सम्पन्न प्रतियोगितामा मार्पाक ‘बी’ उपविजेता तथा चौतारा मावि ‘बी’ तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीलाई नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीलाई नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

May be an image of one or more people, people playing American football, people playing football and text

May be an image of text

व्यक्तिगत विधातर्फ चौतारा मावि ‘सी’ की एलिना सुनार उत्कृष्ट खेलाडी घोषित हुनुभयो। यसैगरी मार्पाक ‘ए’ की सुस्मिता रानी घले उत्कृष्ट डिफेन्डर, चौतारा मावि ‘सी’ की एम्बिसा तामाङ उत्कृष्ट लिफ्टर, मार्पाक ‘बी’ की प्रेमैका गुरुङ उत्कृष्ट सर्भर तथा चौतारा मावि ‘बी’ की बिपना तामाङ उत्कृष्ट स्पाइकरका रूपमा सम्मानित हुनुभएको छ।

शुक्रबार सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो। प्रतियोगिताको समापन समारोह गाउँपालिका उपाध्यक्ष सितामाया गुरुङको सभापतित्व तथा गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रतियोगितामा गाउँपालिकाभित्रका माध्यमिक विद्यालय, टोल सुधार समिति तथा विभिन्न समूह गरी १० वटा टोलीको सहभागिता रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मेघनाथ रिजालले प्रतिभाशाली खेलाडीहरूलाई आगामी दिनमा जिल्ला र प्रदेशस्तरीय प्रतियोगितासम्म सहभागी गराउने गरी गाउँपालिकाले टिम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। जित–हारलाई स्वाभाविक प्रक्रिया भन्दै उहाँले खेलाडीहरूलाई आत्मविश्वासका साथ निरन्तर अभ्यास गर्न सुझाव दिनुभयो।

उपाध्यक्ष गुरुङले खेलकुद स्वास्थ्य, राष्ट्रको गौरव र पहिचानसँग जोडिएको विषय भएको उल्लेख गर्दै खेलकुदले समाजमा एकता कायम गर्न, समृद्धिको आधार तयार गर्न तथा शारीरिक र मानसिक स्वास्थ्य मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

    धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

  • निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

  • धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

  • समाचार
    धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

    धादिङमा मदिरा बिक्री–वितरण र सेवनमा अस्थायी प्रतिबन्ध

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    धादिङको विकास र एजेण्डामाथि छलफल गर्न ‘उम्मेदवारहरूसँग विशेष भर्चुअल साक्षात्कार’ हुने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0