Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन ७, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास

सिद्धलेकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२३२ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष २०, आईतबार (१ महिना अघि)
सिद्धलेकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धादिङ,पुस २० गते ।
सिद्धलेकमा गाउँपालिका वडा नं.– ३ सलाङस्थित स्वास्थ्य चौकीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल, धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सह–आयोजनामो निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

May be an image of one or more people and text

शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा जनरल स्वास्थ्य परीक्षण, पाठेघरको स्वास्थ्य जाँच र भिआईए परीक्षण, गर्भवती महिलाका लागि भिडियो एक्स–रे सेवा, दाँतसम्बन्धी उपचार, साथै निःशुल्क औषधि वितरण गरिएको थियो।

May be an image of one or more people and text

शिविरलाई सम्बोधन गर्नुहुँदै सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले निरन्तर प्राथमिकता दिएको बताउनुभएको छ । यस शिविरले गाउँपालिकाद्वारा निर्मित पाँच शैयाको नयाँ भवनको क्षमता उपयोग गर्दै स्थानीय बासिन्दालाई आवश्यक स्वास्थ्य सेवा नजिकै प्रदान गर्ने अवसर सिर्जना गरेकोमा खुशी व्यक्त गर्नुभएको छ।

उहाँले“आगामी दिनमा पनि नागरिकको पहुँच सहज हुनेगरी स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने” बताउनुभएको छ ।

May be an image of one or more people, flute and text

गाउँपालिकाका उपाध्यक्ष सबिता अर्याल र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बिजयराज सुवेदीले पनि यस्ता स्वास्थ्य शिविरले स्थानीय समुदायको स्वास्थ्य स्तर उकास्न महत्त्वपूर्ण योगदान पु–याउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँहरुले सशस्त्र प्रहरी बल र गाउँपालिकाबीचको सहकार्यले सेवामूलक कार्यक्रमलाई सफल बनाएकोमा धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

May be an image of one or more people, tree and text

सशस्त्र प्रहरी बल, धादिङका गुल्मपती माला आवाले आफुहरु जनताको सेवामा प्रतिबद्ध रहेको बताउँदै उहाँले यो स्वास्थ्य शिविरमा संलग्न डाक्टर, स्वास्थ्यकर्मी, दाताहरू र स्वयंसेवकलाई धन्यवाद दिनुभएको छ ।

गाउँपालिकाका वडा अध्यक्ष देव बहादुर पुलामीले शिविरमार्फत विशेष गरी विपन्न परिवारका नागरिकलाई स्वास्थ्य, स्टेसनरी र न्यानो कपडा वितरण गरिएको जानकारी दिनुभएको छ । उहाँले सोधपुछ र परीक्षण गर्ने चिकित्सकहरूको उपलब्धता गाउँलेहरूको लागि सहज र लाभदायी भएको बताउनुभएको छ ।

May be an image of one or more people

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि

    कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि

  • प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्ः राष्ट्रपति पौडेल

    प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्ः राष्ट्रपति पौडेल

  • ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

    ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

  • समाचार
    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि

    कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि

    प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्ः राष्ट्रपति पौडेल

    प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस्ः राष्ट्रपति पौडेल

    ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

    ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0