नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ,२० पुस
पशुपति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार जिल्ला समन्वय समितिको हलमा सम्पन्न भएको अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनले रामहरी सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पुर्नःगठीत समितिको उपाध्यक्षमा सिता ढुंगाना,सचिवमा गोपाल प्रसाद अधिकारी र कोषाध्यक्षमा मनोज थापा निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा लुम्मणी प्रसाद नेपाल,ठाकुर प्रसाद रिजाल,गोकर्ण लम्साल,शुष्मा भट्ट र सावित्री ढकाल निर्वाचित हुनुभएको छ । यसैगरी केशवराज रिमालको संयोजकत्वमा लेखा समिति समेत चयन गरीएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |