Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष ११, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानियसाँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
  • धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगरधादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
  • शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामाशिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा

धादिङमा निर्वाचनको सरगर्मी: नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नं. १ र २ बाट उम्मेदवारको नाम सिफारिस 

८१ पटक पढिएको प्रकाशित मिति: २०८२ पौष ११, शुक्रबार (२ घण्टा अघि)
धादिङमा निर्वाचनको सरगर्मी: नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नं. १ र २ बाट उम्मेदवारको नाम सिफारिस 

धादिङबेशी,११ पौष । आगामी निर्वाचनका लागि धादिङमा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। नेपाली कम्युनिष्ट पार्टीले जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गर्ने कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

शुक्रबार क्षेत्र नं. १ र शनिबार क्षेत्र नं. २ को बैठकले आकांक्षी उम्मेदवारहरूको नाम संकलन गरी जिल्ला कमिटीमा सिफारिस गरेको हो। यी नामहरू अब जिल्ला हुँदै प्रदेश र केन्द्रमा पठाइनेछन्, जहाँबाट उम्मेदवारहरूको अन्तिम नामावली टुङ्गो लाग्नेछ।

हेरौँ, कुन क्षेत्रबाट को-को परे सिफारिसमा :


धादिङ क्षेत्र नं. १: हेभिवेट नेताहरूको प्रतिष्पर्धा

क्षेत्र नं. १ ले शुक्रबार नै प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको टुङ्गो लगाएको छ। यहाँ पूर्व मुख्यमन्त्रीदेखि पुराना नेताहरूको नाम सिफारिस भएको छ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ:

  • राजेन्द्रप्रसाद पाण्डे

  • गंगालाल तुलाधर

  • सुवास खतिवडा

  • कुमारप्रसाद पाण्डे

  • दिपक लामिछाने

  • पित्तबहादुर डल्लाकोटी

समानुपातिकतर्फ:

सीता ढुङ्गाना, संगिता कडेल, उर्मिला सुवेदी, गौगात्री चौलागाईं, गंगालाल तुलाधर, सूर्य तामाङ, खेम भुजेल, बुद्ध गुरुङ, हिराबहादुर थापामगर र रामशरण सेन्चुरी।


धादिङ क्षेत्र नं. २: ‘ज्युँदा सहिद’ देखि ‘जेन्जी’ सम्मको रोजाइ

शनिबार सम्पन्न क्षेत्र नं. २ को बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाका लागि विभिन्न पृष्ठभूमि भएका नेताहरूको नाम सिफारिस गरेको छ। विशेष गरी प्रत्यक्षतर्फ पूर्व माओवादी, पूर्व एकीकृत समाजवादी र युवा पुस्ता (जेन्जी) को प्रतिनिधित्वलाई ध्यान दिइएको देखिन्छ।

राष्ट्रिय सभातर्फ:

  • मोहन कार्की

  • विष्णु पुकार श्रेष्ठ

  • कमल सापकोटा

  • गुरु बुर्लाकोटी

प्रतिनिधिसभा प्रत्यक्षतर्फ (आकांक्षीहरू):

क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ क. राम बहादुर भण्डारीको नाम एक नम्बरमा सिफारिस भएको छ। सिफारिस सूची यस प्रकार छ:

  • राम बहादुर भण्डारी

  • पुष्पविक्रम मल्ल
  • जगत सिंखडा

  • अञ्जन थापा

  • नवराज गौली

  • अनिल रिजाल

  • सरला धमला

  • शिशिर तामाङ (जेन्जी समूह)

प्रतिनिधिसभा समानुपातिकतर्फ:

इन्दिरा ढुङ्गाना,सरला धमला,लिलामणि न्यौपाने, दिपा सिंखडा,कृष्णबहादुर दाहाल,शोभा ढंगोल, बेदनिधि अधिकारी,लक्ष्मी थापामगर, तिलक थापामगर, उमेश घले, सन्दीप स्याम्चेन, शान्त विक्रम बानियाँ, भिम परियार, रामबहादुर बस्याल, सिलास तामाङ।


 क्षेत्रबाट सिफारिस भएका यी नामहरू मध्येबाट पार्टीको माथिल्लो निकायले जिल्लाको वस्तुस्थिति र पपुलारिटीका आधारमा अन्तिम टिकट वितरण गर्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस

  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

    क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

  • आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

    आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

  • निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

    निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा जारी

  • समाचार
    धादिङमा निर्वाचनको सरगर्मी: नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नं. १ र २ बाट उम्मेदवारको नाम सिफारिस 

    धादिङमा निर्वाचनको सरगर्मी: नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नं. १ र २ बाट उम्मेदवारको नाम सिफारिस 

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस

    धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस

    क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

    क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

    आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

    आयोगमा बयान दिन जान्छुः पूर्वगृहमन्त्री लेखक

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0