साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग
धादिङ,१ पुस
सिद्धलेक गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगिताको उपाधी मिन्दुका माध्यामिक विद्यालयले जितेको छ । त्यसैगरी महाकाली माध्यामिक विद्यालय द्धितिय र सुन्दरी माध्यामिक विद्यालय तृतिय हुन सफल भएको छ । शुक्रवार देखि सिद्धलेक–७ पिपलटार स्थित महाकाली माध्यमिक विद्यालयमा सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । मिन्दुका माविले ५ स्वर्ण, १ रजत र ४ कास्य गरी कुल १० पदक प्राप्त गर्दै उपाधी जितेको हो । महाकाली माध्यमिक विद्यालयले ४ स्वर्ण, २ रजत र २ कास्य गरी ८ पदकसहित दोस्रो हुन सफल भएको हो ।
विद्यालयगत नतिजा यस प्रकार रहेको छ
१। मिन्दुका मावि – ५ स्वर्ण, १ रजत, ४ कास्य कुल
२। महाकाली मावि – ४ स्वर्ण, २ रजत, २ कास्य
३। सुन्दरी मावि – ३ स्वर्ण, ६ रजत, १ कास्य
४। अमरआदर्श मावि – ३ स्वर्ण, १ रजत, ७ कास्य
५। सत्यवती मावि – २ स्वर्ण, ५ रजत, ३ कास्य
६। बागबच्छला मावि – २ स्वर्ण, ४ रजत, ३ कास्य
७। नलाङपात्ले मावि – २ स्वर्ण, १ रजत, ३ कास्य
८। अकलादेवी मावि – २ स्वर्ण, १ रजत, १ कास्य
९। सिद्धेश्वर मावि – १ स्वर्ण, ३ रजत, २ कास्य
१०। नलाङ मावि – १ स्वर्ण, ३ रजत, १ कास्य
११। कालीदेवी मावि – १ स्वर्ण ९१०
१२। जलेश्वरी मावि – २ कास्य ९२०
१३। पञ्चमुखी मावि – १ कास्य ९१०
१४। नलाङ मोडेल एकेडेमी – पदक शून्य

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |