Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन ११, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

खनियाबासको दार्खामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरबाट ७७७ जनाले पाए स्वास्थ्य सेवा

४१६ पटक पढिएको प्रकाशित मिति: २०८२ मंसिर २८, आईतबार (२ महिना अघि)
खनियाबासको दार्खामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरबाट ७७७ जनाले पाए स्वास्थ्य सेवा

धादिङ,२८ मंसिर
उत्तरी धादिङको खनियाबास गाउँपालिका स्थित दार्खामा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा ७७७ जना लाभान्वित भएका छन्। दुरदराजका नागरिकहरुलाई गाउमै विशेषज्ञ सेवा प्रवाह गर्ने उदेश्यले सन्चालन भएको शिविरमा खनियाबास गाउँपालिका लगायत छिमेकी गाउँपालिकाका नागरिकहरु लाभान्वित भएका छन् । अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजना,धादिङ समाज अमेरिकाको सहकार्य,धादिङ समाज बेल्जियमको बिशेष सहयोग तथा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोगमा मंसिर २६ र २७ गते निशुल्क शिविर सम्पन्न भएको हो । स्थानीय सहयोगमा खनियाबास गाउँपालिका र डिपिन धादिङ रहेको छ ।

खनियाबास ग्रामीण अस्पतालको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट कुल ७७७ जना स्थानीय बासिन्दाले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्।दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकहरूलाई लक्षित गरी शिविरको आयोजना गरीएको अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले जानकारी दिनुभयो ।सहज र निःशुल्क रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, डेन्टल रोग विशेषज्ञ तथा हाड–जोर्नी विशेषज्ञसहितका चिकित्सकहरूको टोलीले निरन्तर परामर्श तथा उपचार सेवा प्रदान गरेको थियो।

अन्तर्राष्ट्रिय धादिङ समाजका सल्लाहकार एवम् डिपिन धादिङका अध्यक्ष डा. प्रताप छत्कुलीका अनुसार शिविरको सेवा मंसिर २६ गते बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म र मंसिर २७ गते दिउँसो १ बजेसम्म सञ्चालन गरिएको थियो। शिविरमा स्वास्थ्य परीक्षण, परामर्श, औषधि वितरण तथा आवश्यक परेमा थप उपचारका लागि सिफारिससमेत गरिएको आयोजकले जनाएको छ।शिविरमा महिला सम्बन्धी १७० जना,हाडजोर्नी सम्बन्धी २६०,दाँत सम्बन्धी १७०,ईन्टर्रनल मेडिसिन सम्बन्धी १६० जना विरामीको स्वास्थ्य जाँच गरीएको थियो । त्यसमध्ये १४० जनाको दाँत निकालेको,१५० जनाको भिआइए जाँच गरीएको,१६० जनाको भिडियो एक्सरे गरीएको थियो ।

शिविर समापन कार्यक्रममा खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले शिविरमा सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्नुभएको थियो। साथै उहाँले निशुल्क स्वास्थ्य शिविर आयोजना र सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । शिविरमा गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, वडा अध्यक्ष,स्वास्थ्य प्रमुख आईतराम तामाङ,खनियावास ग्रामिण अस्पतालका ईन्जार्च शंकर पटेल लगायतको सहभागिता रहेको थियो ।कार्यक्रम सफल बनाउन अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक राजन खकुराल, धादिङ समाज अमेरिका अध्यक्ष टकबहादुर रुवाली तथा धादिङ समाज बेल्जियमका अध्यक्ष कृष्णप्रसाद न्यौपानेलगायतको विशेष सहयोग रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

    नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

    पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

    दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

  • काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

    काठमाण्डौ र पोखरामा रहेका धादिङका मतदातासंग काँग्रेसका उम्मेद्वार धमलाको अन्तरक्रिया

  • समाचार
    धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

    धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

    नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

    नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

    पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

    पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

    प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

    प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0