साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग
धादिङ,२३ मंसिर
नीलकण्ठ नगरपालिकाको आयोजनामा तथा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्काई फोटोफिल्मस् एण्ड मिडिया हाउसले निर्माण गरेको सडक नाटक ल्य ःभबलक ल्य बिचबजारमा प्रदर्शन गरिएको छ। लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियानको अवसरमा प्रस्तुत गरिएको नाटक लैङ्गिक हिंसा, डिजिटल दुरुपयोग र युवाहरूबीच बढ्दो सामाजिक समस्याबारे सचेतना फैलाउन तयार गरिएको थियो ।
बिनोद तमु बल्लुको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा बल्लु, रवि भट्टराई, मनिष श्रेष्ठ, अनिस श्रेष्ठ, प्रतिमा अर्याल, समिता लम्साल, रोशन बयलकोटी र समिर रिजाल लगायतको अभिनय रहेको थियो ।

नाटकले विशेष रूपले युवतीहरूमाथि हुने मनोवैज्ञानिक दवाब, प्रेम अस्वीकार गर्दा देखिने आक्रामक व्यवहार, सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या, र ब्क्ष् प्रविधिको दुरुपयोगले निम्त्याउने गम्भीर परिणामलाई सशक्त रूपमा प्रस्तुत गरेको थियो । “अस्वीकार मतलब अस्वीकार नै हो, भन्ने मुख्य सन्देश बोकेको नाटकले युवाहरूलाई सही सोच, सुरक्षित व्यवहार र डिजिटल जिम्मेवारीप्रति चेतना जगाउने काम गरेको नीलकण्ठ नगरपालिकाको उपप्रमुख दिपक बिश्वकर्माले बताउनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |