तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङ, असोज ३ गते ।
सिद्धलेक गाउँपालिका–४ स्थित कालिदेवी माध्यमिक विद्यालयमा ६१ औँ राष्ट्रिय वाल दिवस २०८२ को अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ शिलशिला बाल क्लबको आयोजनामा विपद् व्यवस्थापनमा विद्यार्थीको भूमिका विषयक वक्तृत्व प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा कामना सिलवाल प्रथम, सुजेन थापा मगर द्वितीय, रितु पुरी तृतीय तथा सुनिता पुरीले सान्त्वना स्थान हासिल गरेका छन् ।
कार्यक्रम एक्सन नेपाल र डिसिए नेपालको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा सिद्धलेक गाउँपालिका–४ का वडा अध्यक्ष झक बहादुर थापा मगर प्रमुख आतिथ्यता रहेको थियो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |