निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
उत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
नीलकण्ठ १२ का अध्यक्ष भण्डारीद्वारा ९ लाख लागतको तातोपानी चौतारो पार्क शिलान्यास
नीलकण्ठ नगरपालिकाका वडा नं ७ मा जनतासँग मेयर स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षण गरिएको छ । नीलकण्ठ–७ स्थित सुनौलो भैरवी माध्यमिक विद्यालय, तल्लो बेसीमा स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो ।कार्यक्रममा ७० भन्दा बढी स्थानिय नागरीकहरुले स्वास्थ्य परीक्षण गराएका छन् । सो अवसरमा स्वास्थ्य बीमा नवीकरण, नयाँ दर्ता, साथै सामाजिक सुरक्षा भत्ता नवीकरणसम्बन्धी शिविर पनि सञ्चालन गरिएको थियो। गाउँमै स्वास्थ्य सेवा पाएपछि नागरिहरु खुसि भएका छन् ।

नीलकण्ठ नगरपालिकाले जनतासँग मेयर स्वास्थ्य परीक्षण कार्यक्रम सन्चालन गरेर गाउँगाउँमा गएर स्वास्थ्य परिक्षण सन्चालन गरीरहेको छ । वडाका स्वास्थ्यकर्मीहरु गाउँमै गएर प्रत्येक नागरिकहरुको स्वास्थ्य अवस्था के छ,कुन औषधी सेवन गरीरहनुभएको छ र शारीरिक तथा मानशिक अवस्था के छ भनेर डाटा संकलन गर्ने तथा औषधी वितरण गर्दै आईरहेको छ ।शिविरमा वडाका सम्पूर्ण जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |