धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
धादिङ, ०४ असार ।
नीलकण्ठ नगरपालिका वडा नं ८ रामकोटमा तीन दिने निशुल्क बृहत दन्त शिविर सम्पन्न भएको छ । असार २ गतेदेखि ४ गतेसम्म सञ्चालन भएको शिविरमा ५ सय १ जनाले सेवा लिएको नीलकण्ठ –८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
रामकोटको हटियास्थित अनन्त आशा नेपाल आरोहण शिक्षालय तालिम केन्द्रमा भएको शिविरमा दाँत निकाल्ने, दाँत भर्ने, दाँत सफा गर्ने, दाँतको डिजिटल एक्स–रे लगायत सम्पूर्ण दन्त विशेषज्ञ सेवाहरू प्रदान गरिएको थियो ।
शिविर अनन्त आशा नेपालको आयोजनामा, रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्य र नीलकण्ठ नगरपालिका वडा नं ८ को समन्वयमा सञ्चालन गरिएको हो।
शिविरमा सहभागीहरुले सहज सेवा पाएको भन्दै आयोजक र स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेक थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |