तिलिचोमा फसे धादिङका नौ पर्यटक, अत्यधिक हिमपातपछि उद्धारका लागि आह्वान
कल्लेरी माविका १३३ जना विद्यार्थीलाई ट्याकसुट तथा टि–सर्ट वितरण(फोटो फिचर)
शहीद मेमोरियल अस्पताल धादिङको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित
आध्यवी ढुंगानाको जन्मदिनको अवसरमा स्वाबलम्बी बहिरा आ.विलाई खाद्यान्न सहयोग
सांकोष माविका ४७ जना विद्यार्थीलाई प्रति विद्यार्थी नगद ११ हजार सहित शैक्षिक सामाग्री वितरण
पशुपति माविका ७० जना विद्यार्थीलाई नगद सहित शैक्षिक सामाग्री वितरण
धादिङबेशी २६,जेष्ठ । प्रेस काउन्सिल नेपालको सदस्यमा नागरिक दैनिकका राजनीतिक ब्यूरो प्रमुख बालकृष्ण अधिकारी मनोनित हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाईलाई चार वर्षका लागि सदस्यमा मनोनित गरिएको हो ।
धादिङको नीलकण्ठ नगरपालिका – ४ जयन्ती डाडा नेवासी अधिकारी नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका निर्वतमान अध्यक्षसमेत हुनुहुन्छ । अधिकारी दुई दशभन्दा लामो समय देखि काठमाडौंमा पत्रकारिता गर्दै आउनु भएको छ ।
अधिकारी सङ्गै प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल पनि मनोनित हुनुभएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |