Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १९, मंगलबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै

चिल्ड्रेनपार्क मा. विमा हिज्जे प्रतियोगिता तथा बाल क्लब गठन

११५५ पटक पढिएको प्रकाशित मिति: २०८२ जेष्ठ २४, शनिबार (८ महिना अघि)
चिल्ड्रेनपार्क मा. विमा हिज्जे प्रतियोगिता तथा बाल क्लब गठन

धादिङ, जेठ २४ गते ।
धादिङबेशी स्थित चिल्ड्रेनपार्क आवासीय माध्यामिक विद्यालयमा अन्तर सदन अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । कक्षा १ र २ का विद्यार्थीहरुको सहभागिता रहेको अन्तर सदनात्मक प्रतियोगितामा पहेंलोे सदन प्रथम भएको छ ।

प्रथम हुने विद्यार्थीहरुमा कक्षा २ का रुक्सन कुँवर र मायरा श्रेष्ठ, कक्षा १ का योङसल थापा मगर र दिया तामाङ रहेका छन् । त्यस्तै द्वितीय हुनेमा निलोे सदन बाट कक्षा २ कुश तामाङ, आदर्श तामाङ र कक्षा १ बाट सेड्रिना श्रेष्ठ, आयुश्मा मरहट्टा रहेका छन् ।

प्रतियोगितामा तृतीया हुनेमा हरियो सदन बाद्द कक्षा ५२ मा अध्यनरत अभया अधिकारी, प्रश्ना थापा मगर र कक्षा १ बाट जोन तामाङ र लियाशा अधिकारी रहेका छन् । साथै कक्षा २ का रुक्सन कुँवर उत्कृष्ट स्पेलर हुनुभएको छ ।

कार्यक्रममा विद्यार्थीहरुबाटै सभाध्यक्ष सियासा थापा, प्रमुख अतिथिमा पल्मु गुरुङ र विशिष्ट अतिथिमा समिक्षा गुरूङ रहनुभएको थियो भने कार्यक्रमको संयोजक अंग्रेजी शिक्षक अमर सिं तामाङले गर्नुभएको थियो ।

साथै आजै यस विद्यालयमा नवदिशा बाल समूहको गठन गरिएको छ । विद्यालयको बाल समूहको अध्यक्षमा सब्दिका घलान, उपाध्यक्षमा अनिशा श्रेष्ठ, सचिवमा प्रइसा अधिकारी, उपसचिवमा विवस रौकका, कोषाध्यक्षमा गौरव श्रेष्ठ र सदस्यहरुमा विविशा दुरा, आरुषी पौडेल, विवेक रिजाल, अर्मन लगुन र प्रनय खतिवडा चयन हुनु भएको सो बाल क्लवको शिक्षक संयोक अनुवर मियाँले जानकारी दिनु भएको छ ।

यसै गरी आज नै प्रि प्राइमरी तहमा अंग्रेजी हस्तलेखन प्रतियोगिता स्म्पन्न भएको र प्याब्सन धादिङले आयोजना गरेको अंग्रेजी हिज्जे प्रतियोगिता (Spelling Contest) मा आरोन्स गुरुङ प्रथम र अब्रोरा श्रेष्ठ तृतीय, साथै समग्रमा विद्यालयले जिल्ला तृतीय स्थान हासिल गर्न सफल भएको प्रधानाध्यापक षष्टि कुमार श्रेष्ठले जाकारीदिनुभयो ।

No description available.No description available.

No description available.No description available.No description available.No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • समाचार
    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0