प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
धादिङ, जेठ २० गते ।
यात्रुहरूसँग बढी भाडा असुलेको गुनासोका आधारमा धादिङ जिल्ला प्रहरीले कार्यालयले Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही गरेको छ ।
धादिङ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूमा Pathao तथा InDrive राइडरहरूलाई चेकजाँच गर्दा बढी भाडा लिएको पाइएपछि चारवटा सवारी साधन नियन्त्रणमा लिइएको हो।
यातायात व्यवस्था ऐन २०४९ बमोजिम उनीहरूलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।
तस्वीरमा : नियन्त्रणमा लिइएका सवारीसाधन

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |