साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
ससाहडाँडा निवुवाँबारी सामुदायिक वन समुहले सदस्य घर परिवारको स्वास्थ बिमा गरिदिने
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
साना तथा मझौला कृषि व्यवसायीका लागि धादिङबेसीमा क्षमता विकास कार्यशाला
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
आयरा रुवालीको जन्मदिनमा त्रिपुरासुन्दरी भजन समुहलाई भजन सामाग्री सहयोग
धादिङमा आज शनिबार विद्युत अवरुद्ध हुने भएको छ ।
शुक्रबार विद्युत कार्यलय धादिङले सुचना जारी गर्दै धादिङबेशीको बजार फिडरमा रहेको जिर्ण पोल बदली तथा लाईन मर्मत संभार कार्य गर्नुपर्ने भएकोले मौसम अनुकुलतामा आज जेठ १० गते शनिबार विहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म बजार फिडर बाट सञ्चालन हुने यरिया(सिरानबजार बाहेक)हरूमा लाईन बन्द हुने जानकारी दिएको हो ।
साथै उक्त कार्यबाट ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा माग्दै निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सम्पन्न पश्चात् लाईन सुचारू हुने जानकारी दिएको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |