Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

धादिङ नेपाली समाज अमेरिकाको समन्वयमा सल्यानटारका पाण्डेलाई रिचार्जेबल ह्विल चियर हस्तान्तरण

८०५ पटक पढिएको प्रकाशित मिति: २०८२ बैशाख ५, शुक्रबार (१० महिना अघि)
धादिङ नेपाली समाज अमेरिकाको समन्वयमा सल्यानटारका पाण्डेलाई रिचार्जेबल ह्विल चियर हस्तान्तरण

धादिङ,५ बैशाख
धादिङ नेपाली समाज अमेरिकाको समन्वयमा शुक्रबार रिचार्जेवल ह्विल चियर हस्तान्तरण गरिएको छ। त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटार निवासी कृष्ण बहादुर पाण्डेलाई उहाँकै निवासमा गएर ह्विल चियर हस्तान्तरण गरिएको हो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भीम प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा भुमी आयोग धादिङका अध्यक्ष हरि प्रसाद पन्त,वडा सदस्यहरु,अन्तराष्ट्रिय धादिङ समाजका कोषाध्यक्ष रामकुमार थापा,समाजसेवी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

धादिङ नेपाली समाज अमेरिका अध्यक्ष टक बहादुर रुवालीको समन्वयमा आर्थिक संकलन गरी १ लाख ४० हजारको रिचार्जेवल ह्विल चियर हस्तान्तरण गरीएको हो ।रिचार्जेवल ह्विल चियर प्राप्त गरेपछि कृष्ण बहादुर पाण्डेले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।समाजसेवा भनेको यस्तै दुखमा परेकाहरुलाई सहयोग गर्ने काम भएको भन्दै उहाँले आफु जस्तै समस्यामापरेकालाई आवश्यकता अनुसार सहयोग गर्नको लागि आग्रह गर्नुभएको थियो । सहयोग गर्ने सबैलाई भलो होस भन्दै उहाँले आफुलाई ठुलो गुन लगाएको बताउनुभयो ।यसैगरी भुमी आयोगका अध्यक्ष हरि प्रसाद पन्तले सहयोग गर्ने र समन्वय गरी घर सम्म सामान ल्याईदिनुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

परदेशमा गएर पनि आफ्नो मातृभुमी प्रति देखाएको मायाँलाई सम्मान गर्दै उहाँले आगामी दिनमा पनि सहयोग गर्नको लागि आग्रह गर्नुभयो ।यसैगरी कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले धादिङ नेपाली समाज अमेरिका र अन्तराष्ट्रिय धादिङ समाजले विगतदेखीनै जिल्ला र त्रिपुरासुन्दरी गाउँपालिकालाई सहयोग गरेको भन्दै उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ ।विदेशमा बसेर पनि जिल्लाका दुखपाएका र समस्यामा परेकाहरुलाई सहयोग गर्ने काम आफैँमा परोपकारी भएको भन्दै उहाँले आगामी दिनमा पनि मिलेर काम गर्न तयार रहेको बताउनुभयो । अन्तराष्ट्रि धादिङ समाज र धादिङ नेपाली समाज अमेरिकाले जिल्लामा शिक्षा,स्वास्थ्य र खेलकुदको क्षेत्रमा विगतदेखीने काम गर्दैै आईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • समाचार
    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0