Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

चिल्ड्रेनपार्क माविका १०६ जना विद्यार्थी दीक्षित

११९५ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र २१, बिहिबार (११ महिना अघि)
चिल्ड्रेनपार्क माविका १०६ जना विद्यार्थी दीक्षित

 धादिङ,२१ चैत

धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयका १०६ जना विद्यार्थी दीक्षित भएका छन्।बिहिबार विद्यालयमा आयोजित एक विशेष कार्यक्रमका बिच प्रि–प्राइमरी तह उत्तिर्ण गरेका विद्यार्थीहरुलाई दीक्षित गरीएको हो। प्रि–प्राइमरी तहको नतिजा प्रकाशन तथा दीक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम मार्फत विद्यार्थी र अभिभावकलाई हौसला प्रदान गर्ने उदेश्यले विद्यार्थीलाई दीक्षित र अभिभावकलाई सम्मान गरीएको विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रि प्राईमरी अध्ययन गरी आधारभुत विद्यालयमा प्रवेश गर्नुभएका विद्यार्थीहरुलाई हौसला र उप्रेरणा होस भन्ने उदेश्यले अभिभावकहरुकै अगाडी दीक्षित गरीएको श्रेष्ठले बताउनुभयो।यसरी दीक्षित हुँदा विद्यार्थीहरु खुसि हुने र अभिभावहरुलाई पनि हौसल मिल्ने भएकोले विद्यालयले यस्तो प्रकारको कार्यक्रम आयोजना गरेको श्रेष्ठले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो। चिल्ड्रेनपार्क आवासिय माध्यमिक विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम प्याब्सन बागमती प्रदेशकाका उपाध्यक्ष विनोदमान श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सिपी कलेज व्यावस्थापन समितिका अध्यक्ष शान्त विक्रम बानिया,नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्मा,शिक्षक अभिभावक संघका अध्यक्ष तथा मनोपरामर्शकर्ता रामकुमार थापाको आतिथ्यता रहेको थियो।कार्यक्रममा प्ले ग्रुप देखी युकेजी सम्मका फोर जीपिए ल्याउने र उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत वितरण गरीएको थियो। कार्यक्रममा विद्यालयका शिक्षिका र विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अभिभावकको तर्फबाट आफ्नो मन्तव्य राख्नुहदै प्रमिला रिजाल खतिवडाले चिल्ड्रेपार्क विद्यालयले शैक्षिक सँगै अतिरिक्त क्रियाकलापमा जोड दिदै विद्यार्थीहरुको व्यवहार र कौशलमा परिवर्तन गरेको भन्दै विद्यालयको प्रशंशा गर्नुभएको थियो । चिल्ड्रेनपार्क आवासिय माविको प्रि प्राईमरी कक्षामा ४ सय ३९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • समाचार
    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0