नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
धादिङ २० चैत्र
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले भोलि प्रि प्राइमरी तहको नतिजा प्रकाशन तथा दीक्षान्त समरोह गर्ने भएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ४ मा रहेको चिल्ड्रेनपार्क आवासीय माविले भोलि चैत्र २१ गते प्रि प्राइमरी तहको नतिजा प्रकाशन गर्ने विद्यालयलका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रि प्राइमरी तह पूरा गरी आधारभूत तहमा प्रवेश गर्नु हुने यु.के. जी. १०६ जना बाबुनानीहरूलाई दीक्षीत गराउन दीक्षान्त विशेष समारोह समेत आयोजना गरिएको प्रिन्सिपल श्रेष्ठले नीलकण्ठ एफएमलाई जानकारी दिनुभयो। विद्यालयले सो कार्यक्रममा अनिवार्य उपस्थित हुनु भई थप हौसल प्रदान गरिदिनु हुन अभिभावकज्यूहरूलाई विद्यालयले अनरोध समेत गरेको छ । कार्यक्रम विहान १०ः३० बजेबाट सुरुहुनेछ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |