Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

नीलकण्ठ स्ववियु निर्वाचनः विद्रोही उम्मेद्वारको पक्षमा मन्त्री अधिकारी,ढुंगाना र धमलाको साथ भवानी भट्टराईलाई

१६३९ पटक पढिएको प्रकाशित मिति: २०८१ चैत्र १८, सोमबार (११ महिना अघि)
नीलकण्ठ स्ववियु निर्वाचनः विद्रोही उम्मेद्वारको पक्षमा मन्त्री अधिकारी,ढुंगाना र धमलाको साथ भवानी भट्टराईलाई

धादिङ,१८ चैत 
नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङको रोकिएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन मंगलबार हुने भएको छ । नीलकण्ठ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन समितिले आइतबार उम्मेदवारको अन्तीम नामावली प्रकाशन गरे सँगै मंगलबार निर्वाचन हुन ेनिश्चत भएको हो । यसअघि तोकिएको निर्वाचन नेपाल विद्यार्थी संघ भित्रको विवादका कारण स्थगित भएको थियो । नेविसंघ केन्द्रीय समितिले भवानी भट्टराई(भावना)नेतृत्वको समितिलाई आधिकारीता दिएपछि नेपाली कांग्रेस धादिङका सभापति एंव कृषिमन्त्री रामनाथ अधिकारीको निर्देशनमा निर्वाचन समितिले स्ववियू निर्वाचन नै स्थगित गरेको थियो ।

कृषिमन्त्री अधिकारी राजन अधिकारीलाई उम्मेदवार बनाउन चाहान्थे ।नेविसंघ केन्द्रले आधिकारीक रुपमा उम्मेदवार बनाएका भट्टराई नीलकण्ठ नगरपालिका धादिङका नगर प्रमुख एंव नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुंगाना निकट मानिन्छिन् । उनलाई नेपाली काँगेसका निर्वतमान सभापति रमेश धमलाले पनि साथ दिनुभएको छ। नगर प्रमुख भीम प्रसाद ढुंगाना र नेपाली काँग्रेसका निर्वतमान सभापति रमेश धमलाको आधिकारीक उम्मेद्वार भवानी भट्टराई(भावना)लाई साथ रहेको छ । शनिबार बसेको क्याम्पस संचालक समितिको बैठकले मंगलबारलाई निर्वाचन मिति तय गरेपछि निर्वाचन समितिले नेविसंघ केन्द्रीय समितिलाई आधिकारीताका विषयमा सोधेको थियो ।आइतबार नेविसंघ केन्द्रले समेत भावना भट्टराई नै आधिकारीक उम्मेदवार रहेको पत्र निर्वाचन समितिलाई पठाएपछि कृषिमन्त्री अधिकारीको निर्देशनमा राजन अधिकारीलाई बिद्रोही उम्मेदवार बनाइएको छ ।

अधिकारीले आइतबार बिहान मात्रै राजनअधिकारीलाई आधिकारीक उम्मेदवार बनाउन नेवि संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पासंग आग्रह गरेका थिए । तर अध्यक्ष शेर्पाले अस्विकार गरेपछि मन्त्री अधिकारीले बिद्रोही उम्मेदवार खडा गरेका हुन् । नेपाल विद्यार्थी संघको बर्चश्व रहेको नीलकण्ठ क्यम्पसमा माओवादी निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियू गठबन्धन बनाएर चुनावी प्रतिष्पर्धामा छन् । तर कृषिमन्त्री अधिकारी निकट रहेका राजनअधिकारीको बिद्रोही प्यानलमाउ म्मेदवार अभावमा सबै सिटमा उम्मेदवारी समेत पर्न सकेको छैन । विपक्षीसँग निर्वाचन लड्नुपर्ने समयमा समेत पार्टी सभापति आफैंले बिद्रोही उम्मेदवार खडा गरेको भन्दै अहिले धादिङमा मन्त्री अधिकारीको चर्को आलोचना भईरहेको छ । प्रत्यक्षतर्फ हुने आठ पदकालागि २१ जनाको उम्मेदवारी परेको छ ।निर्वाचन मंगलबार हुने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%४%१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • समाचार
    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0