Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • धादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रमधादिङमा परमेश्वरको मण्डलीद्वारा सरसफाइ तथा वातावरणीय सचेतना कार्यक्रम
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधनभतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन
  • करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्युकरेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्यु
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुनेनागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसोको समयमा साढे ४ घण्टा बन्द हुने

नेत्रावती डबजोङमा भएको नृत्य प्रतियोगितामा वडा नं १ को समूह प्रथम

२६४ पटक पढिएको प्रकाशित मिति: २०८१ फागुन २५, आईतबार (३ महिना अघि)
नेत्रावती डबजोङमा भएको नृत्य प्रतियोगितामा वडा नं १ को समूह प्रथम

धादिङ, २५ फागुन ।
नेत्रावती डबजोङ गाउँपालिकामा ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित नृत्य प्रतियोगितामा वडा नं १ को समूहले प्रथम स्थान हासिल गरेको छ।

गाउँपालिकाको महिला विकास शाखाद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा नृत्य प्रतियोगितामा वडा नं १ को समूह उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्न सफल भएको हो। प्रतियोगितामा चौतारा मावि समूहले दोस्रो स्थान, वडा नं २ की निस्मा तामाङले तेस्रो स्थान, र सुनकन्या आमा समूहले चौथो स्थान प्राप्त गरेका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, र चौथो स्थान प्राप्त गर्ने सहभागीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको गाउँपालिकाका अधिकृत ज्ञानेन्द्र दाहालले जानकारी दिनुभयो ।

कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष सिता चोदेनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष ठाकुर गुरुङ, वडा नं ३ का वडा अध्यक्ष सुरेश गुरुङ, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, गाउँपालिकाका कर्मचारी तथा विभिन्न आमा समूहका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम श्रमिक महिलाहरूको सम्मान तथा प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

May be an image of ‎9 people and ‎text that says "‎994 औ अन्तराष्ट्रय नारी दिवसको अक्सरमा गाउपालिकादारा आयोजित शुभकामना आदान प्रदान तथा नृत्य त অনीाওय पाती ভবजोर गाउा प्ंदिड कगुन จง ال 中海‎"‎‎

May be an image of 7 people, people smiling, people studying, dais and text that says "११ औ अन्तराष्ट्रय बारी दिव्सको अपसरमा गाउपालिकाद्ारा आयोजित शुभकामना आदान- प्रदान तथा KELWE नृत उबजोड 出 TAOTE"May be an image of 10 people, temple, dais and text that says "ရရသ္ अ ओ अन्ताराष्ट्रय मारी दिवसको अवसरमा गाउंपालिकादारा आयोजित शुभकामना आदान आदान-प्रदान प्रदान तथा भगिीत "프 កាគាប៉េន្"

May be an image of 9 people, temple, dais and text that says "994 औ अन्तराष्टिय नारी दिवसको अवसरमा गाउंपालिकादारा आयोजित शुभकामना आदान आदान-प्रदान -प्दान तथा प्रनिनोही 利x"

May be an image of 10 people, dais and text

May be an image of 2 people and text that says "गाउपालिका समजा सेमजोड 3αρHb धादिड vadina त्वती Netra Netrawau"

May be an image of ‎6 people, dais and ‎text that says "‎ရရမှု ओ औ अन्तराष्टिय नारी दिवसको अवसरमा गाउपालिकादारा आयोजित शुभकामना आदान प्रदान तथा नृत्य प्रतियोगिता आयोजक रशेशशा बेसावती วีธงไร गाउपालिकाको .... शाडरण सेगओोड, पांदिव नेत्रावती डबजोड गाउपालिका मिति 500円 रगुज זק सेमजोड धादिड سمفعهذ गले‎"‎‎

May be an image of 5 people, dais and text that says "994 औ अन्तराष्ट्रय नारी दिवसको अवसरमा गाडंपालिकादारा आयोजित शुभकामना आदान-प्रदान आदान प्रदान तथा नृत्य प्रतियोगिता आयोजक ਦशान तेशावती डळओोड माउपासिकाचो प्रडजण रोसजंड ਅਕਿਤ नेत्ावती डबजोड गाईणालिका οοτα CoTatal 물비 ១ម गहें सेमजोड धादिक 传市 មិគបា្ម"May be an image of 9 people, flute and text

May be an image of 10 people and text

May be an image of 9 people, dais, temple and text

May be an image of 9 people, dais and text

May be an image of 6 people and text that says "۹۹۳ औ अन्तराष्टिरय नारी दिवसको अवसरमा गाडंपालिकादारा आयोजित शुभकामना आदान-प्रदान प्रदान था बवियोगित आ विती डब सेमऊ राज्यका मुखप्रवाहमा महिलाको समान सहमानितामाद सुमिशि्ष्त गरी 10 9 नत्य बोक्ती छपा, सउपडी नम्ा समाजका बाधक कदिसा हिना সय मरी ี पारक አሞሞቶ/ नাतकকरि रাইम उकरदे परनार म सेवनিয়न बमररर ह्ोइन मल्मर पर् बभल्कर सिकी"

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नीलकण्ठ–८ मा संचालित घुम्ती शिविरमा ८ सय ५४ जनाले सेवा लिए

    नीलकण्ठ–८ मा संचालित घुम्ती शिविरमा ८ सय ५४ जनाले सेवा लिए

  • सुनको मूल्य निरन्तर बढ्दो

    सुनको मूल्य निरन्तर बढ्दो

  • प्याब्सन बागमती प्रदेश स्तरीय चित्रकलामा चिल्ड्रेनपार्क सान्त्वना

    प्याब्सन बागमती प्रदेश स्तरीय चित्रकलामा चिल्ड्रेनपार्क सान्त्वना

  • मुलचोक बजार टोलले प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाई अभियान संचालन गर्ने

    मुलचोक बजार टोलले प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाई अभियान संचालन गर्ने

  • समाचार
    नीलकण्ठ–८ मा संचालित घुम्ती शिविरमा ८ सय ५४ जनाले सेवा लिए

    नीलकण्ठ–८ मा संचालित घुम्ती शिविरमा ८ सय ५४ जनाले सेवा लिए

    सुनको मूल्य निरन्तर बढ्दो

    सुनको मूल्य निरन्तर बढ्दो

    प्याब्सन बागमती प्रदेश स्तरीय चित्रकलामा चिल्ड्रेनपार्क सान्त्वना

    प्याब्सन बागमती प्रदेश स्तरीय चित्रकलामा चिल्ड्रेनपार्क सान्त्वना

    मुलचोक बजार टोलले प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाई अभियान संचालन गर्ने

    मुलचोक बजार टोलले प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाई अभियान संचालन गर्ने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0