Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

धादिङबेसीको खानेपानी समस्या समाधानतर्फः सह–लगानी आयोजनाको काम अन्तिम चरणमा

६६७ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष २१, आईतबार (१ साल अघि)
धादिङबेसीको खानेपानी समस्या समाधानतर्फः सह–लगानी आयोजनाको काम अन्तिम चरणमा

धादिङ,२१ पुस

अस्मिता पोखरेल
धादिङबेसीको खानेपानी अभाव अन्त्य गर्न सुरु भएको सह–लगानी खानेपानी तथा सरसफाई परियोजनाको काम असार मसान्तभित्र सम्पन्न हुने आशा गरिएको छ। निर्माण कम्पनी सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रा.लि. का प्रबन्धक निर्देशक सहदेव खड्काले यो म्यादभित्र काम सक्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यो परियोजना सम्पन्न भएपछि नीलकण्ठ नगरपालिकाका वडा नम्बर २, ३, ४ र १२ का हजारौं स्थानीयवासी लाभान्वित हुनेछन्। परियोजनाको मुख्य उद्देश्य धादिङबेसी क्षेत्रमा व्यवस्थित, वैज्ञानिक र आधुनिक तरिकाबाट पानीको वितरण सुनिश्चित गर्नु हो।

सह–लगानी मोडेलमा सञ्चालन भइरहेको यस परियोजनामा ७० प्रतिशत रकम सह–लगानी कोषबाट र बाँकी ३० प्रतिशत स्थानीय समुदायको सहभागिताबाट व्यवस्थापन गरिएको छ। हालसम्म भौतिक प्रगति ५३.०५ प्रतिशत र वित्तीय प्रगति ४९.३९ प्रतिशत पूरा भएको छ।

निर्माण कार्य अन्तर्गत खानेपानी कार्यालय भवन निर्माण, प्रसारण पाइपलाइन र वितरण पाइपलाइन ः अल्छिडाँडा, अधिकारी डाँडा, राम्चे, डाँडागाउँ, भानुपार्क र भुलभुले क्षेत्रका कामहरू अन्तिम चरणमा पुगेका छन्। तर, खानेपानी प्रशोधन केन्द्रको निर्माण कार्य भने अझै सुरु हुन सकेको छैन।

परियोजना निर्माणमा केही स्थानमा स्थानीय विवादका कारण ढिलाइ भएको छ। यद्यपि, नगर प्रमुख भीम प्रसाद ढुंगानाले निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “यदि असार मसान्तसम्म काम सम्पन्न भएन भने भुक्तानी रोक्ने र कम्पनीलाई कालोसूचीमा राखिनेछ।”

परियोजना सम्पन्न भएपछि धादिङबेसीको खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरिएको छ। स्थानीयवासीहरु यो आयोजना सफल हुनुपर्नेमा आशावादी छन्। राम्चेका ४५ वर्षीय रमेश अधिकारीले भन्नुभयो, “हामीले यो परियोजनाको पूरा हुन धेरै समय कुर्दै आएका छौं। अब काम समयमा सकियो भने पानीको अभावबाट राहत मिल्नेछ।”

खानेपानीको वितरण वैज्ञानिक र आधुनिक प्रणालीमार्फत हुनेछ। यसले मात्र धादिङबेसीको खानेपानी समस्या समाधान गर्ने छैन, नगरपालिकालाई अन्य क्षेत्रका लागि उदाहरणीय बनाउनेछ। परियोजनाका काम समयमा सम्पन्न भएमा यो आयोजना नीलकण्ठ नगरपालिकाको विकास यात्रामा महत्त्वपूर्ण योगदान दिनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • समाचार
    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0