Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ कार्तिक १०, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ताधादिङमा यात्रुसँग बढी भाडा लिने चालक र गाडी धनीलाई कारबाही , ३२ हजार ६९० रकम यात्रुलाई बसमै फिर्ता
  • धादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीरधादिङको सेउली नजिकै बलेरो दुर्घटनामा : १४ जना घाइते, ३ जनाको अवस्था गम्भीर
  • अन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वासअन्तराष्ट्रिय शहरी सन्जालको सह-अध्यक्षमा नगर प्रमुख भीमप्रसाद ढुंगाना निर्वाचित,नगरको विकासमा टेवा पुग्ने विश्वास
  • आजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावनाआजको मौसम : कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • धादिङमा आफ्नै छोराद्धारा आमाको हत्याधादिङमा आफ्नै छोराद्धारा आमाको हत्या
  • पृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रहपृथ्वी राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाउन प्रशासनको आग्रह

बेनिघाट रोराङ–२ ताल्तिमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय १५ जनाले सेवा लिए

६६८ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष १९, शुक्रबार (९ महिना अघि)
बेनिघाट रोराङ–२ ताल्तिमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय १५ जनाले सेवा लिए

धादिङ,१९ पुष ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ ताल्तिमा भएको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा चार सय १५ जनाले सेवा लिएका छन् । धादिङ अस्पतालका विशेषज्ञ चिकित्सक सहित २७ जनाको प्राविधिक टोलिले सेवा दिएको शिविरमा चार सय १५ जनाले सेवा लिएका हुन् ।

लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीको आयोजना, बेनिघाट रोराङ गाउँपालिकाको सह–आयोजना, जनस्वास्थ्य कार्यालय धादिङको समन्वय र धादिङ अस्पतालको प्राविधिक सहयोगमा निशुल्क शिविर भएको हो ।

विशेषगरी सिमान्तकृत चेपाङ समुदाय लक्षित गरि स्वास्थ्य शिविर गरिएको लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीका अध्यक्ष कृष्ण ढकालले बताउनुभयो।
लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीले यस अघि पनि विभिन्न ठाउँमा यस्तै थुप्रै सामाजिक कार्य गर्दै आएको छ । आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा काम गर्ने ढकालले बतानुभयो ।

धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डाक्टर गगन अधिकारी नेतृत्वको विशेषज्ञ चिकित्सक टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरले आम नागरिकमा स्वास्थ्य चेतना थपेको डाक्टर अधिकारीले बताउनुभयो । ठुलो स्वास्थ्य समस्या परे मात्रै स्वास्थ्य संस्था पुग्ने गरेका ग्रामिण क्षेत्रमा रहेका नागरिकहरुलाई यस शिविरले नियमित स्वास्थ्य परिक्षण गर्नु पर्छ भन्ने सन्देश दिएको उहाँको भनाइ छ ।

लायन्स इन्टरनेशनल डिस्टिक ३२५ का गभर्नर विनोद ढुंगानाले स्थानीय विपन्न समुदायको स्वास्थ्य सचेतना र स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न शिविरले महत्वपूर्ण भूमिका खेल्ने हुदा यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास रहेको उनको भनाई छ ।

बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक)ले नागरिकको आधारभूत आवश्यकता प्रवाहमा विशेष जोड दिएको बतायुनभयो। श्रोत साधनको कमिका कारण नागरिकलाई चाहे अनुसार सेवा प्रवाह गर्न नसकिएको भएप्नि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विशेष योजना बनाएर अघि बढी रहेका उहाँले बताउनुभयो ।

शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु र मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको थियो ।

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुनको मूल्य तोलाको दुई हजार घट्यो

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

  • तिहारपछि सुनको मूल्य तोलामा  ११ हजार ६०० ले घट्यो

    तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० ले घट्यो

  • मन्त्रिपरिषद् विस्तार हुँदै

    मन्त्रिपरिषद् विस्तार हुँदै

  • एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

    एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

  • समाचार
    सुनको मूल्य तोलाको दुई हजार घट्यो

    सुनको मूल्य तोलाको दुई हजार घट्यो

    तिहारपछि सुनको मूल्य तोलामा  ११ हजार ६०० ले घट्यो

    तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० ले घट्यो

    मन्त्रिपरिषद् विस्तार हुँदै

    मन्त्रिपरिषद् विस्तार हुँदै

    एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

    एकैदिन मुस्ताङ भित्रिए करिब सात हजार पर्यटक

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0