Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन २०, बुधबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै उत्तरी धादिङमा राम बहादुर भण्डारी प्रति भरोसा बढ्दो,आज नेत्रावतीमा मतदातासँग संवाद गर्दै
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई

राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो धादिङ अस्पताललाई ध्यानाकर्षणपत्र

६२४ पटक पढिएको प्रकाशित मिति: २०८१ पौष १६, मंगलबार (१ साल अघि)
राष्ट्रिय स्वतन्त्र पार्टीले बुझायो धादिङ अस्पताललाई ध्यानाकर्षणपत्र

राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्यसमिति धादिङले धादिङ अस्पताललाई ध्यानाकर्षण पत्र बुझाएको छ । अस्पतालको सेवामा थप चुस्त बनाएर प्रभावकारी सेवा विस्तार गर्नुपर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

केही दिन अगाडी मात्रै धादिङ अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएकी राधिका सापकोटालाई धन्यवादसहित सफल कार्यकालको शुभकामना साथै ध्यानाकर्षण पत्र बुझाएका हुन् । ‘अस्पतालको समग्र सुधार गर्न कुनै कसुर नराखि कोही वञ्चित नहुने गरि सबै नागरिकको समान पहुँच हुने गरि काम हुनेछ । उपकरणहरुको उचित प्रयोग गरि धादिङ अस्पतालबाटै सेवा प्रदान गरिनेछ भनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

उनीहरुले ६ वुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा उल्लेख रहेका मागहरु यस्ता छन् ।

१। इन्धनमा देखिएको चरम लापरवाहीलाई व्यवस्था गर्ने सम्बन्धमा ।
२। अस्पतालको स्वामित्वमा रहेको जग्गामा रेडक्रस भवन र भाडा सम्बन्धमा ।
३। स्वास्थ्य बिमाबाट उपचार गर्ने बिरामीहरुलाई राज्यले प्रदान गर्ने औषधीलाई सर्वसुलव बनाउने सम्बन्धमा ।
४। अस्पतालले राख्नु पर्ने महत्वपूर्ण कागजातप्रति लापरबाही भएको देखिएको र सोलाई यथाशिघ्र व्यवस्थापन
गर्ने सम्बन्धमा ।
५। अस्पतालमा उपलब्ध स्रोत तथा साधनको भरपुर उपयोग गर्ने जनशक्ति व्यवस्थापन गरि बिरामीहरुलाई
अस्पतालमा गुणस्तरको सेवा प्राप्त गर्ने नागरिकको नैर्सगिक अधिकारलाई कुण्ठित नगरि सेवा दिने सम्बन्धमा ।
६। अस्पतालमा आउने बिरामीलाई निजी अस्पतालतर्फ रेफर गरिएको गुनासो आइरहेकोले सो बारेमा यथासक्य
बुझी सो को निराकरण गर्ने सम्बन्धमा ।

ध्यानाकर्षण पत्र बुझ्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले माग जायज रहेको र सकभर चाँडै सम्बोधन गर्ने बताएकी छिन् । ‘अस्पताललाई थप चुस्त र प्रभावकारी सेवा प्रवाह गर्न यस्ता गुनासाले मद्दत पुग्ने छ । धादिङ अस्पताललाई विश्वास गरी आएका सेवाग्राहीलाई अस्पतालमै सबै खालको सेवा दिने प्रयासमा छौं । हाम्रा उपकरण र हाम्रो क्षमताले भ्याएसम्म प्रभावकारी सेवा विस्तार गर्नेछौं’ उनले भने ।

‘मागहरु अस्पताल र सेवाग्राहीको हितमा रहेको छ । म अध्यक्ष भइ सकेपछि अस्पतालको धेरै कुराहरु अध्ययन गरिरहेको छु’ उनले भने– ‘धादिङ अस्तपाललाई अझै थप सुदृढ बनाउन सबैको साथ हुनेछ भन्ने अपेक्षा गरेको छु । तपाईहरुले राख्नुभएको यि सबै मागहरुको केही दिनमै देखिने गरि सम्बोधन गर्ने प्रयास गर्ने छौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

  • राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

  • मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

  • आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

  • समाचार
    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    धादिङमा मौन अवधि : आचारसंहिता उल्लंघन शून्य, मतदान तयारी अन्तिम चरणमा

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    आज मध्यरातिदेखि मौन अवधि सुरु : मतदान नसकिएसम्म प्रचारप्रसार पूर्ण बन्द

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0