धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
धादिङबेशी । धादिङको थाक्रे गाउँपालिकामा संचालन भएको एकिकृत घुम्ति शिविर जारी रहेको छ । पालिका भित्र रहेका ११ वटै वडाका नागरिकलाई लक्षित गर्दै बिहिबार देखी सुरु भएको शिविर शनिवार वडा नम्बर ३ मा सम्पन्न भएको हो । शनिबार भएको शिविरमा २ सय ४७ जनाले सेवा थिए ।
यसअघि बिहिबार वडा नम्बर २ मा भएको शिविरमा १८७ जना, शुक्रबार वडा नम्बर ४ मा भएको शिविरमा ३ सय ७८ जनाले सेवा लिएका थिए । यो सँगै तेसो दिनसम्म घुम्ति शिविर मार्फत ८ सय १२ जनाले सेवा लिईसकेका छन् ।
आज आईतबार वडा नम्बर ७ र ८ को लागि ८ नम्बर वडा कार्यालयमा शिविर सञ्चालन हुने बताईएको छ । गाउँपालिकाले शिविरमा सहभागी भएर सेवा लिन गाउँपालिकावासीलाई आह्वान गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |