धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
धादिङ,१३ पुष
लायन्स क्लब अफ काठमाण्डौं सुर्यमुखीको आयोजनामा एक दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ महादेवस्थान स्वास्थ्य चौकीमा एक दिने स्वास्थ्य शिविर सन्चालन गर्न लागिएको लायन्स क्लब अफ काठमाण्डौं सुर्यमुखीका अध्यक्ष कृष्ण प्रसाद ढकाल(शिशिर)ले जानकारी दिनुभयो ।
जनस्वास्थ्य कार्यालय धादिङको समन्वय,धादिङ अस्पतालको प्राविधिक सहयोग र बेनिघाट रोराङ गाउँपालिकाको सह आयोजनामा शिविर सन्चालन गर्न लागिएको हो । पुस १९ गते बिहान ९ बजेदेखी हुने स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा,बालरोग,स्त्री तथा प्रसुती,मानसिक रोग,मुख स्वास्थ्य,आँखा,जनरल सर्जरी,ईसिजी,युएसजी लगायतको सेवा प्रवाह गरिने आयोजकले जानकारी दिएको छ । उक्त स्वास्थ्य शिविरमा सहभागी भई मौकाको फाईदा लिनुहुने आयोजकले सम्पुर्णलाई आग्रह गरेको छ ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |