Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष १७, बिहिबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

धादिङको पशुपति मन्दिरमा बाला चतुर्दशीको अवसरमा भव्य मेला र धार्मिक कार्यक्रम हुँदै

८१८ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर १३, बिहिबार (१ साल अघि)
धादिङको पशुपति मन्दिरमा बाला चतुर्दशीको अवसरमा भव्य मेला र धार्मिक कार्यक्रम हुँदै

धादिङ, १३ मंसिर ।
नीलकण्ठ नगरपालिका वडा नं १२ स्थित ऐतिहासिक तथा धार्मिक स्थल पशुपति मन्दिरमा बाला चतुर्दशीको अवसरमा भव्य मेला र धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। नीलकण्ठ नगरपालिका १२ नं वडा कार्यालयको आयोजना तथा पशुपति मन्दिर क्षेत्र व्यवस्थापन समिति र पशुपति टोल विकास संस्थाको सह आयोजनामा भोलि शुक्रबार मेला लाग्ने भएको हो ।

भोलि बेलुकी दिवंगत पितृको नाममा बत्ती बालि रातभर भजन किर्तन गरी मेला लाग्दैछ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी धादिङका पशुपति मन्दिरहरुमा दिवंगत पितृका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्छन् ।

बाला चतुर्दशी, जसलाई हिन्दू धर्मावलम्बीहरूले अत्यन्तै पवित्र दिनका रूपमा मनाउँछन्, यस वर्ष पनि स्थानीय भक्तजनहरूको व्यापक सहभागितामा मनाउन तयारी भइरहेको वडा नं १२ का वडा अध्यक्ष धर्मराज भण्डारीले बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाको सांस्कृतिक र धार्मिक महत्त्वलाई उजागर गर्दै धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्नु मेलाको मुख्य उद्धेश्य हो । साथै, यो अवसरले नगरवासीहरूबीच धार्मिक र सामाजिक एकता कायम गर्ने विश्वास लिएको अध्यक्ष भण्डारीले बताउनुभएको छ । वडा अध्यक्ष भण्डारीले मेलामा सहभागी मेलामा सहभागी भई आफ्नो धर्म, संस्कृति र परम्परा प्रति सम्मान प्रकट गर्न सम्पूर्ण नगरवासी र भक्तजनलाई आग्रह गर्नुभएको छ ।

पशुपति मन्दिरलाई धार्मिक र सांस्कृतिक दृष्टिकोणले विशेष महत्त्व दिइन्छ। यस मन्दिरमा हरेक वर्ष बाला चतुर्दशीको दिन श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ। मन्दिर प्रांगणमा पूजा–अर्चना, शतबीज छर्ने कार्य, दीप प्रज्वलन, र विभिन्न धार्मिक अनुष्ठानहरूले मेलालाई थप उल्लासमय बनाउने विश्वास छ। श्रद्धालुहरूले सात प्रकारका बीजहरू छर्दै दिवंगत आत्माहरूको शान्तिका लागि प्रार्थना गर्नेछन्। साथै, स्थानीय धार्मिक गुरुहरूले धर्म, संस्कृति, र जीवनका विविध पक्षमाथि प्रवचन दिनेछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित

    धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित

  • सिद्धलेकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने

    सिद्धलेकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने

  • आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

    आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

  • निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

    निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

  • समाचार
    धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित

    धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित

    सिद्धलेकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने

    सिद्धलेकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने

    आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

    आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

    निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

    निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0