Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन १७, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा  व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा अभिभावकको दबाब र मोबाईलको अत्यधिक प्रयोगले बालबालिकामा व्यवहारजन्य समस्या बढ्योः रामकुमार थापा
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

खाल्टेमा जारी श्रीमद भागवत सप्ताहको आज पाँचौँ दिन,प्राविधिक विद्यालय स्थापना गर्नको लागि चन्दा संकलन हुदैँ

१४१६ पटक पढिएको प्रकाशित मिति: २०८१ मंसिर ४, मंगलबार (१ साल अघि)
खाल्टेमा जारी श्रीमद भागवत सप्ताहको आज पाँचौँ  दिन,प्राविधिक विद्यालय स्थापना  गर्नको लागि चन्दा  संकलन हुदैँ

धादिङ,४ मंसिर
नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टेमा सुरु भएको श्रीमद् भागवत सप्ताह धनधान्याञ्चल बिराट ज्ञान महायज्ञ एवम् शैक्षिक तथा धार्मिक महामहोत्सव जारी रहेको छ । महायज्ञको मंगलबार(आज) पाँचौँ दिन विभिन्न दानवीरहरुबाट नगद संकलन भएको छ ।खाल्टे देउरालीमा अवस्थित श्री मनकामना देवी आधारभूत विद्यालयमा प्राविधिक शिक्षालयको स्थापना एवम् शैक्षिक उन्नयन गर्ने उद्देश्यले यहि कात्तिक २९ गतेदेखि सुरु भएको महोत्सवमा जिल्ला भित्र तथा बाहिरबाट दान संकलन भईरहेको मुल आयोजक समितिका संयोजक हस्त बहादुर मगरले जानकारी दिनुभयो ।

सप्ताहको छैटौँ दिन आज नेपाली काँग्रेसका युवा नेता तथा नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।कार्यक्रममा नीलकण्ठ नगरपालिकाका सल्लाहकार तथा नेपाली काँग्रेसका युवा नेता दिपक कोईरालाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षक संघका नेता शिवहरि अधिकारी,काँग्रेसका नेताहरु तिलक ढुंगाना,प्रकाश ढुंगाना,शिवहरी अधिकारी,शिक्षक रमेश श्रेष्ठ र नेपाली काँग्रेसका नगर समितिका सदस्य नारायण श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

महोत्सवबाट विद्यालयमा गुणस्तरिय शिक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बहादुर मगरले जानकरी दिनुभयो ।श्रीमद् भागवत सप्ताह धनधान्याञ्चल बिराट ज्ञान महायज्ञ कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुदै प्रमुख अतिथी सरोज अधिकारीले खाल्टेका नागरिकहरुको सुख दुखमा आफुले साथ दिने बताउनुभयो।शैक्षिक गुणस्तर बृद्धि गर्न र प्राविधिक विद्यालय स्थापनाको लागि आफुले सहयोग गर्ने बताउनुभयो।आफु प्रदेश,संघ वा जुनसुकै स्थानमा जानुपर्ने र सहजिकरण गर्नपरेपनि तयार रहेको बताउनुभयो ।

यसैगरी कार्यक्रममा विशेष अतिथी दिपक कोईरालाले प्राविधिक विद्यालयको स्थापनाको लागि आफुले सहयोग गर्ने भन्दै उहाँले शैक्षिक विकासमा आफुले सहयोग गर्ने बताउनुभयो ।‘पण्डित श्री विजय सिग्देलको मुखारविन्दुबाट कथा वाचन भईरहेको उक्त सप्ताहमा कलाकारहरुको समेत बेजोड प्रस्तुती भईरहेको भागवत संयोजक कपिल भट्टले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%५%२%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

  • धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

  • सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

  • धादिङ–२ मा एमाले उम्मेदवार धनबहादुर घलेको साङकोषमा घरदैलो अभियान

    धादिङ–२ मा एमाले उम्मेदवार धनबहादुर घलेको साङकोषमा घरदैलो अभियान

  • समाचार
    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    “तारा चिन्ह” मा नै मतदान किन दिने ? यस्तो छ नेकपा धादिङको प्रतिज्ञा पत्र

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    धादिङ प्रशासनद्वारा दुई दिन अत्यावश्यक बाहेकका सेवा बन्द

    सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

    धादिङ–२ मा एमाले उम्मेदवार धनबहादुर घलेको साङकोषमा घरदैलो अभियान

    धादिङ–२ मा एमाले उम्मेदवार धनबहादुर घलेको साङकोषमा घरदैलो अभियान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0