निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई
धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित
धादिङ,२२ कात्तिक
धार्के सितापाईला सडक खण्ड भोलिदेखि पन्ध्र दिनको लागी बन्द गरिने भएको छ । स्तोरउन्नती सहित निर्माणाधीन अवस्थामा रहेको सडकमा बाँकी रहेका कालो पत्रे गर्ने काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको हो।

सडक डिभिजन कार्यालय नुवाकोटले सूचना जारी गर्दै, अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स र प्रहरीका सवारी साधन बाहेक अन्य सबै सवारीका लागि सडक बन्द हुने जानकारी दिएको छ। कालो पत्रे गर्न बाँकी रहेको स्थानमा भोलिदेखि काम सुरु हुनेछ।
सडक बन्दका कारण राजधानी काठमाडौँ प्रवेश गर्न आउने सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको छ। धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले यात्रुहरूलाई धाके–नौविसो–नागढुङ्गा सडक र गल्छी–विदुर–छहरे–टोखा सडकको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |