प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,२३ भदौ
नेपाल तमु गुरूङ विधार्थी छोंज धी जिल्ला कार्य समिति धादिङको अध्यक्षमा रेखबहादुर गुरूङ निर्वाचित हुनुभएको छ । शनिबार धादिङबेशीमा सम्पन्न भएको छैंटौ जिल्ला अधिवेशनबाट अध्यक्षमा रेखबहादुर गुरूङ निर्वाचित हुनुभएको हो ।
वरिष्ठ उपाध्यक्षमा मनु गुरूङ ,उपाध्यक्षमा पृथ्वी गुरूङ,सचिवमा प्रशान्त गुरूङ, कोषाध्यक्षमा विन्दु गुरूङ, संगठन विभाग प्रमुखमा विशाल गुरूङ, प्रचार प्रसार प्रमुखमा शिशिर गुरूङ, शैक्षिक विभाग प्रमुखमा पासाङ गुरूङ, भाषा साहित्य विभाग प्रमुखमा सुशिल गुरूङ र महिला विभाग प्रमुखमा रोजिना गुरूङ निर्वाचित हुनुभएको छ ।सदस्यहरूमा अप्सना गुरूङ,अमृता गुरूङ, सुजता गुरूङ ,दिपिका गुरूङ, सलिन गुरूङ,विनिता गुरूङ र मनिका गुरूङ रहुनुभएको छ ।नेपाल तमु गुरूङ विधार्थी छोंज धी जिल्ला कार्य समिति धादिङका अध्यक्ष अनिल गुरूङको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा नेपाल तमु गुरूङ विधार्थी छोंज धीका केन्द्रिय कोषाध्यक्ष रोहित गुरूङको प्रमुख आतिथ्यता रहेको थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |