Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ फागुन ११, सोमबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
  • दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित) धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

चिल्ड्रेनर्पाक आवासीय माविमा हरितालिका तीजको अवसरमा तहगत नृत्य प्रतियोगिता सम्पन्न,अभिभावक र विद्यार्थी सहितको र्याम्प शो

६३४ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र २१, शुक्रबार (१ साल अघि)
चिल्ड्रेनर्पाक आवासीय माविमा हरितालिका तीजको अवसरमा तहगत नृत्य प्रतियोगिता सम्पन्न,अभिभावक र विद्यार्थी सहितको र्याम्प शो

धादिङ,२१ भदौ
चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमामा हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदात तथा तहगत नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।हिन्दु नेपाली चेलीहरुको महान पर्व हरितालिका तीजको अवसरमा विद्यार्थीहरुलाई शुभकामना आदान प्रदान सँगै तीजको सांस्कृतिक महत्व दर्शाउन र नृत्य प्रतियोगिताको आयोजना गरीएको विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।विद्यालयका प्रिन्सिपल षष्टि कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिपी कलेज व्यवस्थापन समितिका अध्यक्ष शान्त विक्रम बानिँयाको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रामकुमार थापाको विशेष आतिथ्यता रहेको कार्यक्रममा विद्यालय संयोजक शशि अर्याल,मावि ईन्चार्ज दिपक रेग्मी लगायतको आतिथ्यता रहेको थियो । प्रतियोगितामा प्रि प्राईमरी देखी कक्षा १२ सम्मका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । साथै विद्यालयले पहिलो पटक विद्यार्थी सहित अभिभावहरुको र्याम्प शो गरीएको थियो । अभिभावक र विद्यार्थी बिच एकै रङ्गको पहिरहनमा र्याम्प शो गर्दा विद्यार्थीहरुमा आत्मबल बढ्ने विद्यालयले जनाएको छ ।

यसैगरी प्राईमरीका विद्यार्थीहरुबिच पनि जातिय भेषभुषा सहित र्याम्प शोक सम्पन्न भएको छ । विद्यार्थीहरुलाई जातिय भेषभुषा,संस्कृति,सामाजिक मुल्य र मान्यता सँगै रहनसहनको विषयमा जानकारी गराउने उदेश्यले उक्त कार्यक्रम गरीएको पिन्सिपल श्रेष्ठलेजानकारी दिनुभयो । उक्त शो ले विद्यार्थीहरुमा आत्मियता बढ्ने र संस्कृतिको विषयमा जानकारी पाउने बताउनुभयो ।

यसैगरी तहगत नृत्य प्रतियोगितामा कक्षा ४,५ र ६ कक्षा बिच भएको प्रतियोगितामा कक्षा ६ प्रथम,कक्षा ४ द्धितिय र कक्षा ५ तृतीय भएका छन् । यसैगरी कक्षा ७,८ र ९ कक्षा बिच भएको प्रतियोगितामा कक्षा ९ प्रथम,कक्षा ७ द्धितिय र कक्षा ८ तृतीय हुन सफल भएको छ । र कक्षा ११ र १२ बिच भएको प्रतियोगितामा कक्षा ११ प्रथम भएको छ । प्रतियोगितामा बिजेती कक्षालाई नगद सहित पुरस्कृत गरीएको छ ।यसैगरी विद्यालयको प्रथम परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

    धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

  • नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

    नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

  • पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

    पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

  • प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

    प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

  • समाचार
    धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

    धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)

    नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

    नेपाल मगर संघ स्थापना दिवसको अवसरमा फागुन १५ गते शमीभन्ज्यामा साँस्कृतिक कार्यक्रम हुने

    पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

    पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते

    प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

    प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0