प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धादिङ–२ मा बोधनारायण श्रेष्ठको वाचा पत्र सार्वजनिक, “सुशासन, रोजगारी र पूर्वाधार विकास” मुख्य एजेन्डा
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
धादिङमा चट्याङ पर्दा एक किशोरीको मृत्यु, दुई जना घाइते
धादिङ,१८ भाद्र ।
नेत्रावती डबजोङ गाउँपालिका स्तरीय तिज गीत प्रतियोगितामा लालिगुरास आमा समूह वडा नं. ५ प्रथम भएको छ ।
“समाज परिवर्तनमा महिलाको भुमिका” शिर्षकमा गाउँपालिकाले आयोजना गरेको तिज गीत प्रतियोगितामा लालिगुरास आमा समूह वडा नं. ५ प्रथम भएको हो ।
प्रतियोगितामा अभियान कल्याण आमा समूह वडा नं. ४ दोस्रो, नाना आङा महिला समूह वडा न ३ तेस्रो भएको छ भने निरन्जना आमा समूह वडा नं. १ ले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ ।
बिजयी टिमलाई क्रमस ८ हजार, ६ हजार ५००, र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
महिला हरुको महान चाड हरितालिका तीजको अबसरमा मनोरञ्जन मात्र नभई महिलाहरु एकआपसमा घुल्मिल भई एकजुट भएर अगाडी बढ्दै हाम्रो कला संस्कृति र परम्परा र भेषभुसाको संरक्षण गर्दै लैजानको लागि कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।











निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |