Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ १३, शुक्रबार १९ : २९ : २५
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • धादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाहीधादिङमा बढी भाडा असुल्ने Pathao तथा InDrive राइडरहरूविरुद्ध कारबाही
  • नीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालयनीलकण्ठ बालमन्दिर मा०बि ISO-21001 गुणस्तर प्राप्त गर्ने नेपालकै दोश्रो सामुदायिक बिद्यालय
  • करेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्युकरेन्ट लागेर धादिङको गल्छीमा एक पुरुषको मृत्यु
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न

गंगाजमुना –३ मा तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम

४७३ पटक पढिएको प्रकाशित मिति: २०८१ भाद्र १८, मंगलबार (९ महिना अघि)
गंगाजमुना –३ मा तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम

धादिङ, १८ भाद्र ।
धादिङको गंगाजमुना गाउँपालिका वडा नं ३ मा तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । सोमबार वडा नं ३ को आयोजनामा तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

वडा नं. ३ का वडा अध्यक्ष राजकुमार गुरुङको सभापतित्वमा भएको कार्यक्रममा वडा नं.४ का अध्यक्ष प्रेम बहादुर घलेको प्रमुख आतिथ्यता तथा शान्ति नेपालका फिल्ड संयोजक धर्मराज थपलियाको विशेष आतित्थता रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुदै वडा नं ४ का वडा अध्यक्ष प्रेम बहादुर घलेले महिलाले आफ्नो हक हितको लागि लड्न अघि बढ्नु पर्ने र आफुले पाएको अवसरलाई सदुपयोग गर्दै हरेक सामाजिक क्षेत्रमा अघि बढ्नुपर्ने बताउनुभयो ।

त्यसैगरी वडा नं ३ का अध्यक्ष राजकुमार गुरुङले ३ नं वडाले नजिकिदै गरेको महिलाहरुको महान चाड तिजलाइ मध्यनजर गर्दै तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको बताउनभयो । आगमी वर्षहरुमा पनि यस कार्यक्रमलाई निरन्तरता दिदै अझ व्यवस्थि गर्दै लैजाने वडा अध्यक्ष गुरुङले बताउनुभएको छ ।

उहाँले समाजको परम्परागत संस्कार संस्कृति रितिरिवाज बचाउनका निम्ति वडा सधै तत्पर रहेको भन्दै आफ्नो अभियानमा सम्पुर्ण वडावासीलाई साथ दिनको लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा आमा समूह, महिला समूह, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षिक, शिक्षिका, समाजसेवी बुद्धिजीवि लगायत महिलाहरुको उपस्थित रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • न्यु किबो बोर्डिङमा Kibou Chess Meet – २०८२ सम्पन्न

    न्यु किबो बोर्डिङमा Kibou Chess Meet – २०८२ सम्पन्न

  • राष्ट्रिय परिचयपत्रका लागि स्थानीय तहमै विवरण संकलन अभियान

    राष्ट्रिय परिचयपत्रका लागि स्थानीय तहमै विवरण संकलन अभियान

  • सिद्धलेकमा मानव अधिकार, सामाजिक न्याय र उद्यमशीलता सम्बन्धी  तालिम संचालन

    सिद्धलेकमा मानव अधिकार, सामाजिक न्याय र उद्यमशीलता सम्बन्धी तालिम संचालन

  • पारिजात संरक्षण र पर्यटन आकर्षण गर्न डिभिजन वन कार्यालय धादिङको पहल

    पारिजात संरक्षण र पर्यटन आकर्षण गर्न डिभिजन वन कार्यालय धादिङको पहल

  • समाचार
    न्यु किबो बोर्डिङमा Kibou Chess Meet – २०८२ सम्पन्न

    न्यु किबो बोर्डिङमा Kibou Chess Meet – २०८२ सम्पन्न

    राष्ट्रिय परिचयपत्रका लागि स्थानीय तहमै विवरण संकलन अभियान

    राष्ट्रिय परिचयपत्रका लागि स्थानीय तहमै विवरण संकलन अभियान

    सिद्धलेकमा मानव अधिकार, सामाजिक न्याय र उद्यमशीलता सम्बन्धी  तालिम संचालन

    सिद्धलेकमा मानव अधिकार, सामाजिक न्याय र उद्यमशीलता सम्बन्धी तालिम संचालन

    पारिजात संरक्षण र पर्यटन आकर्षण गर्न डिभिजन वन कार्यालय धादिङको पहल

    पारिजात संरक्षण र पर्यटन आकर्षण गर्न डिभिजन वन कार्यालय धादिङको पहल

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    neelkanthafm@gmail.com

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0