नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी
कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
धादिङ,१५ भाद्र ।
चिल्डे«नपार्क आवसीय माध्यामिक विद्यालय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको शैक्षिक कार्यपात्रो अनुसार तीन तहमा विभाजन गरेर प्रतियोगिता संचालन गरिएको हो ।
वादविवाद प्रतियोगिता कक्षा ३ र ४ बाट सम्पत्ति भन्दा स्वास्थ्य ठुलो शिर्षकमा भएको प्रतियोगितामा संगम ठकुरी प्रथम, परिधी भट्ट, द्धितिय, देवयानी झा तृतिय र अलिशा अधिकारी र श्रुति घिमिर सान्त्वना भएका छन्।

मानिस भन्दा प्रकृति बलियो शिर्षकमा कक्षा ६ र ७ बाट भएको प्रतियोगितामा प्रइसा अधिकारी प्रथम, दृष्टि अधिकार द्वितीय, अर्पिन अर्याल तृतीय र गङ्गा शाह एमिक्षा गुरुङ सान्त्वना भएका छन् ।

त्यसैगरी अधिकार भन्दा कर्तव्य ठुलो शिर्षकमा कक्षा ८ र ९ बाट भएको वादविवाद प्रतियोगितामा आयशा खातुन प्रथम, आयुष्मा सिंजाली द्वितीय , प्रज्ञा श्रेष्ठ तृतीय र निमा तामाङ र साधना तिमल्सिना सान्त्वना भएको विद्यालयका प्रिन्सिपल षष्टिकुमार श्रेष्ठले बताउनुभयो ।


निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |