धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
ज्वालामुखीमा स्वाँरा सघनको परियोजनाको कार्यप्रगति समीक्षा, विज्ञ टोलीद्वारा फिल्ड अवलोकन
धादिङबेशी । धादिङबेशीबासीले खाँदै आएको खानेपानीको मुहानमै पानी धमिलो आएको छ । बिगत ५ दिन देखि धारामा धमिलो पानी आउन थालेपछि बिहिबार बिहान नीलकण्ठ नगरपालिका वडा न ३ का वडा अध्यक्ष राजककुमार श्रेष्ठको नेतृत्वमा उक्त क्षेत्रको अनुगमन गर्दा मुहानबाटै धमिलो पानी आएको पाईएको हो ।
बिहिबार बिहान मुहान भन्दा ५०० मिटर माथि सम्म पुग्दापनि पहिरो समेत नगएको देखिएकोले पानी के कारणले धमिलो आएको हो पत्ता लगाउन गाह्रो भएको छ । उक्त क्षेत्रको खोलानालामा पानी सङ्ग्लो आएको तर मुहानमा अझै पनि पानी धमिलो नै आईरहेको अनुगमनमा संग्लन वडा अध्यक्ष राजुकमार श्रेष्ठले नीलकण्ठ एफ.एम.लाई बताउनु भयो ।
बजारबासीले खानेपानी पिउनमा समस्या भएको भन्दै ब्यापक गुनासो गरेपछि वडा अध्यक्ष श्रेष्ठले खानेपानीका कर्मचारी लिएका एकाबिहानै अनुगमनमा गएका थिए ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |