धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
सामुदायिक वन नविकरणलाई प्राथमिकता दिइने छ : डिभिजनल वन अधिकृत पोखरेल
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ,०६ भाद्र ।
बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मलेखुमा डेङ्गी संक्रमण रोकथाम तथा न्युनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । बुधबार मलेखुमा डेङ्गी संक्रमण रोकथाम तथा न्युनिकरण सम्बन्धी अभिमुखिकरण गरि लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान सुरु गरिएको हो ।
बेनीघाट रोराङ गाउँपालिकामा चालु आर्थिक वर्षमा १९ जनामा डेङ्गी संक्रमण भइसकेको छ । गाउँपालिकाका वडा नं ३ को अध्यक्ष भुवन त्रिपाठीले लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई प्रत्येक हप्ता संचालन गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
बेनिघाट रोराङ गा पा वडा न ३ वडा अध्यक्ष भुवन त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता तथा जनस्वास्थ्य कार्यलय धादिङका प्रमुख विभु कुमार झा को विषेश आतिथ्यता रहेको थियो ।



निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |