प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,३२ साउन
विगतको शुक्रबार जस्तै यो हप्ताको शुक्रबार पनि न्यु किबो बोर्डिङ स्कुलले विभिन्न क्रियाकलाप गरेर शुक्रबार लाई बुक फ्री फ्राइडे को रुपमा मनाएको छ ।अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टका अनुसार नेपालीहरुको एक प्रमुख चाड “जनै पुर्णिामा र रक्षा बन्धन“ नजिकदै गर्दा, उक्त पर्वलाई झल्को दिने गरेर प्री प्राइमरी देखि कक्षा २ सम्म डोरो बानेर विद्यार्थीहरुले बुक फ्री फ्राई डे मनाएका छन् ।
कक्षा ३ देखि ८ सम्मका विद्यार्थीले आफैले राखी बनाएर एकअर्कामा लगाएर मनाएका छन् भने कक्षा ९ का विधार्थीले अङ्ग्रेजी बुककोPreparing Recipe थिममा आधारीत रहेर जनैपुर्णिामामा खाइने प्रमुख नेपाली खानेकुरा “ क्वाटी“ आफैले बनाएर एकअर्कामा बाडेर खादै जनै पुर्णिामा मनाएका छन् ।यस्ता खाले क्रियाकलापहरुले विधार्थीहरुको चौतर्फी विकासमा सहयोग पुग्ने र नेपाली सस्कृती र मौलिकतालाई जगेर्ना गर्न सहयोग पुग्ने विद्यालयका प्रिन्सिपल प्रयास रेग्मिले जानकारी दिनुभयो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |