प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,२१ साउन ।
सोमबार बिहान धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ मा रुख ढलेर माईक्रोबस च्यापिँदा घाईते भएका एक जनाको मृत्यु भएको छ । घाईते भएका रुविभ्याली गाउँपालिका वडा नम्बर १ बस्ने ७२ बर्बीय निर्माग तामाङको मृत्यु भएको हो । सोमबार बिहान धादिङबाट काठमाडौंतर्फ जादै गरेको बागमती प्रदेश ०१ -००६ ख ६५१२ नम्बरको माईक्रोबस च्यापिँदा निर्माग तामाङ घाईते हुनुभएको थियो ।
उहाँको उपचारको क्रममा बीर अस्पतालमा मृन्यु भएको हो । साथै रूखले च्यापिएर घाइते भएका माइक्रोमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ७ जना उपचार पश्चात् डिस्चार्ज भईसकेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |