धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
साँधको घाँस काट्ने विषयमा विवाद हुँदा पुर्व वडा अध्यक्ष र छोरा माथि बलात्कारको मुद्वा लगाईयो : स्थानिय
शिक्षामा राजनीति होइन, साझा प्रतिबद्धता आवश्यक : अध्यक्ष भक्त बहादुर लामा
रास्वपाका नेता बोधनारायण श्रेष्ठ भन्नुहुन्छ : ‘कम्प्लेन होइन, कन्ट्रीब्युट गर्न राजनीतिमा आएको हुँ’
धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा कोस्राङ आविका ६२ जना चेपाङ विद्यार्थीलाई न्यानो कपडा वितरण
धादिङ अस्पतालमा ५० करोडको भवनसँगै सिटी स्क्यान र नर्सिङ कलेज सञ्चालन गरिन्छ : स्वास्थ्य मन्त्री किरण थापा मगर
धादिङबेशी । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले सार्वजनिक स्थानमा धुम्रपान गर्न रोक लगाइएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न अनुरोध गरेको हो ।
सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १७ बमोजिम कारवाही र सजाय हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेद्धारा जारी सूचनामा भनिएको छ ।
सरकारी तथा सार्वजनिक कार्यालयमा धूम्रपान तथा सुर्ती सेवन निषेधको सूचना टाँस गर्नुपर्ने सुचनमा उल्लेख गरिएको छ । सूचना टाँस नगरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १७ बमोजिम व्यवस्थापक कार्यालय प्रमुखलाई पाँच हजार रुपयाँ सम्म जरिवाना हुने पनि सूचनामा उल्लेख गरिएको छ ।
यस्तो छ गाउँपालिकाद्धारा जारी सूचना

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |