प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,१३ साउन
धादिङ अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच ग्रामीण पोष्टिङ कार्यक्रम संचालनको लागि सहकार्य गर्ने सम्झौता भएको छ।आइर्तबार धादिङ अस्पतालको तर्फबाट अस्पतालका निमित्त निर्देशक डा.गगन अधिकारी, प्रशासन शाखा प्रमुख सपना थापा र पाटन अस्पतालका तर्फबाट प्रा. डा. पारस कुमार आचार्य र लिला राज आचार्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता पत्रमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा अध्ययनरत चिकित्साशास्त्रका स्नातक (एम. बी.बी एस.) तहको अन्तिम वर्षका विद्यार्थीहरु पाँच महिना धादिङ अस्पतालमा रहने लगायतका १४ सर्तहरु रहेको धादिङ अस्पतालका निमित्त निर्देशक डा.अधिकारीले बताउनुभयो ।अस्पतालको स्वास्थ्य सुधारमा यस कार्यक्रममले महत्वपुर्ण योगदान दिने अस्पतालले जनाएको छ।
यस्तो छ सम्झौता




निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |