Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ पौष १८, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदैनीलकण्ठको राजनीतिमा तरंगः प्राध्यापक डा. देवी प्रसाद अधिकारी रास्वपामा प्रवेश, मेयरको चर्चा चुलिँदै
  • धादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षाधादिङ–२ बाट रास्वपाका उम्मेद्वार बन्न राजन आर्यालको आकांक्षा
  • शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”शिक्षा मन्त्री महावीर पुनको आग्रहः “शिक्षामा नीलकण्ठ नगरपालिका जस्तै निःशुल्क गर्नु”
  • धादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिसधादिङ क्षेत्र नं. २ मा ज्युँदा शहीदको चर्चा : राम बहादुर भण्डारी एक नम्बरमा सिफारिस
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दैहर्क साम्पाङको श्रम संस्कृति पार्टीले आज धादिङमा जिल्ला भेला गर्दै
  • क्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारीक्षेत्री महिला समाज धादिङको अध्यक्षमा अधिकारी

धादिङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

७०३ पटक पढिएको प्रकाशित मिति: २०८१ श्रावण ४, शुक्रबार (१ साल अघि)
धादिङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

धादिङ,०४ ।
धादिङ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । जिल्ला स्तरीय खोप समन्वय समिति धादिङले बिहीबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण सभामाको आयोजना गरी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको हो ।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक सन्जु रायले पूर्ण खोप सुनिश्चितताको प्रमाण पत्र जिल्ला खोप समन्वय समिति अध्यक्ष नवराज अधिकारी र जनस्वास्थ्य कार्यालयलाई प्रदान गरी खोप सुनिश्चितता गरिएका थियो ।

खोप अभियानमा ० देखि १५ महिनाका ४ हजार ४ सय ९४ जना मध्ये १५ जना बालबालिका खोप लगाउन छुटेको पाइएको थियो । र १६ देखि ५९ महिनाका ११ हजार ६ सय २ जना बालबालिका मध्ये ६३ जनालाई पुर्ण खोप छुटेको जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर निरिक्षक श्याम प्रसाद पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार यी सबै बालबालिकालाई अहिले पूर्ण खोप लगाएर पूर्ण खोपको सुनिश्चितता गरिएको हो ।

जिल्लाका सबै स्थानीय तहमा रहेका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका बमोजिम १५ महिनाभित्र पाउनुपर्ने सबै खोप पाइसकेको सुनिश्चितता सहित जिल्लामा पनि पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाले बताउनुभयो। कार्यक्रममा १३ वटै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान समेत गरिएको थियो ।

बालबालिकाको लागि खोप महत्वपुर्ण रहेकोले दिगोपना तथा सुनिश्चितता आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले बताउनुभयो । उहाँले खोप कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गर्नुभएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक नवराज अधिकारीले कार्यक्रम सफल बनाउन स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वंयसेविकाहरूको ठूलो भूमिका रहेको बताउनुभयो। सबै पालिका र वडाहरुमा एउटै सेवा सुविधा नभएकोले प्रत्येक स्वास्थ्य शाखाले नागरीकहरुलाई डिजिटल सुचना दिने व्यवस्था मिलाउनको लागि आग्रह गर्नुभएको छ । स्वास्थ्य क्षेत्र सबै भन्दा महत्वपुर्ण, संवेदनशिल, सम्मानित हुनुपर्ने क्षेत्र भएकोले समस्याहरुलाई समाधान गर्दै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । पूर्ण खोप सुनिश्चितता कार्यलाई निरन्तरता दिन सबैले योगदान र भूमिका खेल्नुपर्ने अधिकारीको भनाई थियो ।

नेपाल सरकारले राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले पूर्णखोप प्राप्त गरी विभिन्न रोगहरुबाट सुरक्षित हुन सकुन भन्ने अभिप्रायले वि सं २०६९ सालबाट पूर्णखोपको अवधारणा सुरु गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा अवैध रूपमा क्रिस्टल क्वाट्ज ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ

    धादिङमा अवैध रूपमा क्रिस्टल क्वाट्ज ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ

  • राज्यका जिम्मेवार अङ्गहरू इमानदार नहुँदा दुर्गमको विकास ओझेलमा – अध्यक्ष रामसिंह तामाङ

    राज्यका जिम्मेवार अङ्गहरू इमानदार नहुँदा दुर्गमको विकास ओझेलमा – अध्यक्ष रामसिंह तामाङ

  • धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित

    धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित

  • सिद्धलेकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने

    सिद्धलेकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने

  • समाचार
    धादिङमा अवैध रूपमा क्रिस्टल क्वाट्ज ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ

    धादिङमा अवैध रूपमा क्रिस्टल क्वाट्ज ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ

    राज्यका जिम्मेवार अङ्गहरू इमानदार नहुँदा दुर्गमको विकास ओझेलमा – अध्यक्ष रामसिंह तामाङ

    राज्यका जिम्मेवार अङ्गहरू इमानदार नहुँदा दुर्गमको विकास ओझेलमा – अध्यक्ष रामसिंह तामाङ

    धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित

    धादिङका महेश रिजाल ‘Best Employee of the Year 2025’ बाट सम्मानित

    सिद्धलेकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने

    सिद्धलेकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामग्री वितरण हुने

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0