Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ माघ १८, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिलनिर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
  • निरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधीनिरन्जना माविले जित्यो पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी
  • धादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँटधादिङ–२ मा नेकपाको चुनावी तयारी तीव्र : सातै पालिकामा जिम्मेवारी बाँडफाँट
  • उत्तम अधिकारी पुनः रास्वपामा प्रवेशउत्तम अधिकारी पुनः रास्वपामा प्रवेश
  • कोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचितकोसोक नेपाल धादिङको अध्यक्षमा सिताराम कोइराला निर्वाचित
  • विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाईविशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको पक्षमा खुले धादिङ कांग्रेस सभापति अधिकारी, गगन थापालाई दिए बधाई

सिद्धलेक गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित, ६५ करोड ३९ लाख बजेट विनियोजन

७१९ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ ३१, सोमबार (१ साल अघि)
सिद्धलेक गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित, ६५ करोड ३९ लाख बजेट विनियोजन

धादिङबेशी । धादिङको सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।आईतबार सम्पन्न भएको गाउँ सभाको १५ औं अधिवेशनले आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि ६५ करोड ३९ लाख ७६ हजार रुपैयाँको बजेट विनियोजन गरेको हो ।

गाउँसभामा गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने गाउँपालिकाका उपाध्यक्ष सविता अर्यालले बजेट प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत निति तथा कार्यक्रम र बजेट सर्वसहमत रुपमा पारित गरिएको छ ।

नीती तथा कार्यक्रममा बैरेनीमा १५ शैयाको अस्पताल निमार्णको कार्य प्रारम्भ गरिने, उत्पादनमा वृद्धि सिद्धलेको विकास समृद्धि भन्ने नारा सहित कृषि तथा पशुपालन क्षेत्रलाई आयमुलक व्यवसाय बनाई कृषकहरुलाई आत्मनिर्भर बनाउने, सयपत्री र खर्बुजाको खेती सुरुवात गरिने, प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत उद्यमीहरुलाई प्रोत्साहन गरिने, ग्रीन सिद्धलेक क्लिन सिद्धलेक अभियान संचालन गरिने, एक वडा एक डम्पिङ साइडको नीती कार्यन्वयन गरिने, विद्यालयमा शिक्षक दरबन्दी मिलान तथा सरुवा प्रणालीलाई व्यवस्थित गरी जहाँ विद्यार्थी त्यहाँ शिक्षक निति लागु गरिने भएको छ ।

त्यसैगरी वडाहरुमा पर्यटन संभाव्यता अध्ययन गरि एक वडा एक पर्यटन क्षेत्र निर्माण गरिने,विश्वमै दुर्लभ मानिएको काँडे भ्याकुरलाई संरक्षण गरिने लगायतका विषयहरु समेटिएको छ । आय आर्जनमा महिला, उद्यमशिलतामा पहिला भन्ने नाराका साथ महिलाहरुको क्षमतावृद्धि र सीपमुलक कार्यमा प्रोत्साहन गरिने पनि निति तथा कार्यक्रममा समेटिएको छ ।

सिद्धलेक गाउँपालिकाको आव २०८१/०८२ को नीति तथा कार्यक्रमको पुर्ण पाठ हेर्न तल क्लिक गर्नुहोस।

आ.व. २०८१.०८२ को नीति कार्यक्रम

सिद्धलेक गाउँपालिकाको आ.व. २०८१/०८२ को बजेट बक्तब्यको पुर्ण पाठ हेर्न तल क्लिक गर्नुहोस ।

बजेट वक्तव्य

गाउँसभाका केहि झलकहरु

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव,  उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

    आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

  • घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

    घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

  • नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

  • दशौँ धादिङ महोत्सवमा आज यी कलाकार आउदै

    दशौँ धादिङ महोत्सवमा आज यी कलाकार आउदै

  • समाचार
    आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव,  उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

    आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

    घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

    घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै

    नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    नेपाली काँग्रेसको चुनावी अभियान तिव्रः हेमराज श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    दशौँ धादिङ महोत्सवमा आज यी कलाकार आउदै

    दशौँ धादिङ महोत्सवमा आज यी कलाकार आउदै

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0