प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । धादिङको ज्वालामुखी गाउँपालिकाको आ.व. २०८१।०८२ को निति तथा कार्यक्रम र बजेटको प्रस्तुत तथा समापन समारोह सम्पन्न भएको छ । असार ९ गते पेश गरिएको निति तथा कार्यक्रम र बजेटको आज शनिबार समापन गरिएको हो ।
समापन समारोहलाई सम्बोधन गर्नुहुँदै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले आफुहरु उत्कृष्ट निति तथा कार्यक्रम र उत्कृष्ट बजेट ल्याउन प्रयास गरिरहेको बताउनु भयो । उहाँले गाउँपालिका भित्रका मुख्य ४ वटा मुख्यसडकहरुको पिज गर्ने र गाउँपालिकाले निशुल्क प्राप्त गरेको स्थानमा प्रशासनिक भवन बनाउने जस्ता कार्यहरुको आगामी आवमा सुरु गरिने बताउनु भयो । उहाँले स्थानिय सरकारले नागरिकको गुुनासो, समस्या समाधानको निमित्त आफुहरुले हरप्रयत्न प्रयास गरिरहेको बताउनु भयो ।
ज्वालामुखी गाउँपालिकाको १३ औ गाउँसभाको समापन समारोहको अवसरमा बिभिन्न बिधामा उत्कृष्ट ब्यक्तितवहरुलाई पुरस्कृत समेत गरेको थियो । गाउँसभाले पालिकालाई आवश्यक बिभिन्न कानुन समेत सर्व सहमत पास गरेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |