Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ अषाढ २२, आईतबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्णनेत्रावती डबजोङबाट SEE मा ९२.३६ प्रतिशत विद्यार्थी उतीर्ण
  • किबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुतकिबो स्काउट ट्रुपद्राद्धारा स्काउट स्थापना दिवसको अवसरमा सन्देशमुलक नृत्य तथा नाटक प्रस्तुत
  • धादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीरधादिङको बेल्खुमा दुई मोटरसाइकल ठोक्किँदा तीनजना घाइते, एकजनाको अवस्था गम्भीर
  • सिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोडसिद्धलेकले ल्यायो ६० करोडको बजेट,सडक, शिक्षा, कृषि र स्वास्थ्यमा जोड
  • मिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्नमिन्दुका माविमा संघ, प्रदेश र स्थानीय तहको झल्को दिने नमुना निर्वाचन सम्पन्न
  • चिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मानचिल्ड्रेनपार्क माविद्वारा चार जिपिए ल्याउने प्रिसिला तामाङ सहित अन्य विद्यार्थीलाई सम्मान

फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्दै नीलकण्ठ नगरपालिका

११६१ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ ३०, शनिबार (११ महिना अघि)
फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्दै नीलकण्ठ नगरपालिका

धादिङ,२९असार
नीलकण्ठ नगरपालिकाले कुहिने फोहोरबाट कम्पोष्ट मल उत्पादन सुरु गरेको छ । नगरपालिकाभित्र अव्यवस्थित रुपमा फालिएका कुहिने फोहोरजन्य पदार्थलाई मेसिनबाट प्रशोधन गरी कम्पोष्ट मल उत्पादन सुरु गरीएको हो । नीलकण्ठ नगरपालिका र युएसएआईडी तयार नेपालको साझेदारीमा कम्पोष्ट मल उत्पादन सुरु गरीएको हो ।

नगरपालिकाले फोहोरजन्य पदार्थलाई दीर्घकालिन रुपमा व्यवस्थापनमा गर्न खोजेको र ठाउँको समस्याले फोहोरलाई व्यवस्थापनमा चुनौती थपिएकाले मेसिन राखेर मल उत्पादन सुरु गर्न लागेको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनुभयो । “नीलकण्ठ नगरलाई फोहोरबाट मुक्त बनाउने र नमुना नगरका रुपमा विकास गरी पर्यटकीय क्षेत्र बनाउने योजनाअनुरुप अघि बढेका छौँ, दैनिक फोहोर निस्कने तर व्यवस्थापनमा समस्या थियो, परीक्षण सफल भयो, अब मेसिनबाट प्रशोधन हुने भएपछि सहज हुनेछ”, नगर प्रमुख ढुंगानाले भन्नुभयो । अब ९० प्रतिशत फोहोर व्यवस्थापन हुने ढुंगानाले बताउनुभयो ।

अन्य स्थानीय तहमा पनि यस प्रकारको कार्यक्रम सफल भएको भन्दै उहाँले नीलकण्ठ नगरपालिकामा पनि यस कार्यक्रमलाई सफल बनाउने बताउनुभयो । परीक्षणका रुपमा उत्पादन भएको कम्पोष्ट मल किसानहरुलाई वितरण गरिने बताउनुभयो । नीलकण्ठ कम्पोष्ट मलको रुपमा ब्राण्डिङ गरेर विक्रि वितरण गरिने उहाँले बताउनुभयो ।धादिङमा पहिलो पटक मेसिनबाट कुहिने फोहोरजन्य पदार्थ प्रशोधन गरी कम्पोष्ट मल उत्पादन कार्य सुरु भएको हो ।

नीलकण्ठ नगरपालिकाका नागरिकहरुलाई फोहोरबाट कसरी कम्पोष्ट मल उत्पादन गर्न सकिन्छ भनेर तालिम प्रदान गरीएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले बताउनुभयो । फोहोर प्रशोधन मेसिनबाट हप्तामा एक हजार किलो सम्म मल उत्दान गर्न सकिनेछ ।मल उत्पादन गरेपछि ल्याब टेष्ट गरीसकेपछि मात्र बजारमा विक्रि वितरणको लागि पठाईनेछ । नीलकण्ठ नगरपालिकाले अब प्रत्येक दिन कुहिने र नकुहिने फोहोर उठाईने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । कुन बार कुन फोहोर उठाउने भन्ने निर्णय हुन बाकि छ अब छिट्टै निर्णय गरेर कार्यन्वयमा जान्छौ सुवेदीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

  • कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

    कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

  • नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

  • नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

  • समाचार
    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    धादिङमा नक्षत्र, राशि र ग्रह बाटिकाको वृक्षारोपण

    कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

    कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा

    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाबाट बागमती प्रदेशको बजेटविरुद्ध खेद प्रस्ताव पारित

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने  विद्यार्थी तथा विद्यालयलाई सम्मान

    नीलकण्ठ नगरपालिकाद्धारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0