Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ जेष्ठ ९, बिहिबार १० : ४५ : ०१
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • तासको घरतासको घर
  • धादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखतधादिङबाट पोखरा जादै गरेको ईभी माईक्रोबस दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • धादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमाधादिङमा बेरुजु नियन्त्रणमा नीलकण्ठ नगरपालिकाको अग्रता, बेनिघाट रोराङ दोस्रो स्थानमा
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित

धादिङमा आफ्नै छोरी बलात्कार गर्ने ४९ बर्षिय बाबु पक्राउ

५४४ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ २६, मंगलबार (१० महिना अघि)
धादिङमा आफ्नै छोरी बलात्कार गर्ने ४९ बर्षिय बाबु पक्राउ

धादिङबेशी । धादिङमा १६ वर्षीया छोरी बलात्कार गर्ने ४९ वर्षीय बाबुलाई इलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको छ ।
पटक पटक बलात्कार गर्ने गरेका बाबु विरुद्ध पीडितपक्षले असार १६ गते इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिएपछि पक्राउ गरिएको    हो ।

प्रहरीले असार १६ गते मुद्दा दर्ता गरि आरोपितलाई खोजि गरेको थियो । पीडितको जिल्ला अस्पतालमा गरेको स्वास्थ्य परिक्षणले १९ हप्ताको गर्भ रहेको स्वास्थ्य परिक्षणबाट जानकारी भएको थियो । जिल्ला अदालतको आदेशले पीडितको स्वास्थ्य परिक्षण र उपचार प्रसुति गृह काठमाण्डौमा असार १७ गतेदेखि २२ गतेसम्म भएको थियो । अदालतको स्वकृति पछि पीडितको गर्भपतन समेत प्रसुति गृह काठमाडौंमा गरिएको छ ।

आरोपितलाई पक्राउ गरि अदालतको अनुमतिले हिरासतमा राखेको छ । पीडित अस्पतालको उपचारपछि आमासंग आफ्नो घर पुगेपछि परिवारका अन्य सदस्यको धम्कीका कारण घरमा बस्न नसकी असार २३ गतेदेखि सुरक्षित आवास गृहमा राखिएको र एकिकृत संकट व्यवस्थापन प्रणालीबाट उपचार लगायतका न्यायिक सहयोग भइरहेको बताईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन

    भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन

  • बेनीघाट रोराङ गाउँपालिकाको टोल टोलमा अभिभावक शिक्षा

    बेनीघाट रोराङ गाउँपालिकाको टोल टोलमा अभिभावक शिक्षा

  • सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि

    सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि

  • धादिङबेशीमा अन्धोपन निवारणका लागि पुनर्ताजगी तालिम सुरु

    धादिङबेशीमा अन्धोपन निवारणका लागि पुनर्ताजगी तालिम सुरु

  • समाचार
    भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन

    भतिजको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका वृद्धको उपचारको क्रममा निधन

    बेनीघाट रोराङ गाउँपालिकाको टोल टोलमा अभिभावक शिक्षा

    बेनीघाट रोराङ गाउँपालिकाको टोल टोलमा अभिभावक शिक्षा

    सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि

    सुनको मूल्य तोलामा एक हजार सात सयले वृद्धि

    धादिङबेशीमा अन्धोपन निवारणका लागि पुनर्ताजगी तालिम सुरु

    धादिङबेशीमा अन्धोपन निवारणका लागि पुनर्ताजगी तालिम सुरु

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    neelkanthafm@gmail.com

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0