Logo
See All Programs Schedule
  • Home
  • मेरो लिष्ट
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरन्जन
  • साहित्य
  • सुचना
Logo
  • गृहपृष्ठ
  • पृष्ठभुमि
  • ईतिहास
  • हाम्रो बारेमा
  • ब्यबस्थापक सदस्यहरु
  • रेडियो प्रस्तुतकर्ताहरु
  • टेक्निकल सदस्यहरु
  • प्रोग्रामहरुको समय तालिका
  • पोडकाष्ट
  • बिज्ञापन
  • सम्पर्क
  • मेरो लिष्ट
  • स्थानीय समाचार
    • धुनिबेशी नगरपालिका
    • निलकन्ठ नगरपालिका
    • खनियावास गाउँपालिका
    • गजुरी गाउँपालिका
    • गल्छी गाउँपालिका
    • गङ्गाजमुना गाउँपालिका
    • ज्वालामुखी गाउँपालिका
    • थाक्रे गाउँपालिका
    • नेत्रावती डबजोङ गाउँपालिका
    • बेनिघाट रोराङ्ग गाउँपालिका
    • रुबिभ्याली गाउँपालिका
    • सिद्धलेक गाउँपालिका
    • त्रिपुरासुन्दरी गाउँपालिका
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनोरन्जन
  • अर्थ
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्वार्ता
  • साहित्य
  • सुचना
  • अन्य
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • खोज

खोजी गर्नुहोस

छनोट
२०८२ बैशाख २६, शुक्रबार
ट्रेन्डीङ्ग
प्रेस चौतारी अनलाईन ठगी सेनाको हेलिकप्टर आर्थिक सहयाेग खानेपानी आयोजना
HOT NEWS
  • नीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेलानीलकण्ठ–४ रायटार प्लटिङ क्षेत्रमा सुक बहादुर तामाङ मृत अवस्थामा फेला
  • धादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्टधादिङमा बजार अनुगमन तिव्र , म्याद गुज्रेका १६ हजार बराबरकाे सामान नष्ट
  • मोवाईल किन्दा धादिङमा स्कुटर उपहारमोवाईल किन्दा धादिङमा स्कुटर उपहार
  • ज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वितज्वालामुखीमा सम्पन्न बृहत स्वास्थ्य शिविरबाट १ हजार ४० जना लाभान्वित
  • जिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्नजिल्लाको दिर्घकालिन विकासको लागि धादिङ जिल्ला विकास कार्यशाला सम्पन्न
  • धादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधिधादिङका प्रोशेष पाण्डेले जिते द भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

धादिङबेशीमा मानव अधिकार वर्ष पुस्तकको समिक्षा

५५२ पटक पढिएको प्रकाशित मिति: २०८१ अषाढ १७, आईतबार (१० महिना अघि)
धादिङबेशीमा मानव अधिकार वर्ष पुस्तकको समिक्षा

धादिङबेशी । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक पुर्व समीक्षा कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ईन्सेक प्रतिनिधि सीताराम अधिकारीले आधा वर्षको वर्ष पुस्तकका लागि संकलित घटनाहरु वारे जानकारी गराउनु भएको थियो ।

सन् २०२४ जनवरी देखि जुन सम्म कारागारमा १ जनाको मृत्यु, बालिका बलात्कार ८ वटा, महिला बलात्कारका ५ वटा, बलात्कार प्रयासका २ वटा घरेलु हिंसाका ८ वटा, बहुबिवाहका १ वटा, बालक अपहरणको १ वटा, आत्महत्या दुरुत्साहनका २ वटा, विद्यार्थी कुटपिटका १ वटा घटना, अपाङ्ग अधिकार उल्लंघनका १ वटा घटनामा २७ महिला र ३ पुरुष पीडित भएको ईन्सेकले अभिलेखमा राखेको जनाएको छ ।

नागरिकको मानव अधिकार संरक्षणमा इन्सेकले भूमिका पु¥याएको मानवअधिकार कार्यान्वयनका लागि जनमैत्री कानून निर्माण गरि अघि बढ्नु पर्ने जिल्ला समन्वय समितिका उपप्रमुख कूलमान विकले बताउनुभयो ।

अधिवक्ता राधिका सापकोटाले मानवअधिकारको कुरा गर्दा पीडकलाई के सिधा दियो कस्तो ठाउँमा राखियो भन्ने गरिन्छ यसो नगरि पीडितको सुरक्षा संरक्षणमा सरकारले काम गर्नु पर्ने बताउनुभयो ।

अदालतबाट मुद्दा जितेपछि त्यो भन्दा चर्को रुपमा मुद्दा कार्यान्वयनमा जाँदा भएकोले यस्तो खालको झन्झटीलो व्यवस्था अन्त्य गरि नागरिकमैत्री प्रणाली अपाउने विषयमा मानवअधिकारको वकालत गर्न र सरकारले पीडित मैत्री सुनुवाई न्याय प्रणाली विकास गर्न आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले प्रहरीको थुनुवा कक्ष लगायतका प्रहरी अनुसन्धानको सबै क्षेत्र मानवअधिकार मैत्री भएको बताउँदै मानवअधिकार कर्मी संग प्रहरीले सहकार्य गरेर काम गर्ने बताउनुभयो ।

नेपाल मानवअधिकार संगठनका अध्यक्ष अधिवक्ता कृष्णराज अधिकारीले जनताको मानवअधिकारका लागि नागरिक समाज मिलेर संयुक्त रुपमा सुरक्षा र संरक्षण तथा प्रवर्धनका कार्यक्रमहरु गर्न आग्रह गर्नुभयो । दलित सेवा संघका अध्यक्ष श्याम मगरातीले जातिय आधारमा हुने विभेदको स्वरुप परिवर्तन भएकोले मानवअधिकारको सवालमा पनि अब यहि किसिमले पैरवी गर्ने कार्यक्रमहरु संचालन गनुपर्ने बेला भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजाराम शर्माले मानवअधिकार एउटाको मात्र विषय नभएकोले साझा सवालमा साझा अभियानका साथ अघि बढ्नु पर्ने र मानवअधिकार सम्बन्धी कार्यक्रम गर्नेहरुले एकिकृत कार्यक्रमरु पैरवीको रुपमा ल्याउनु पर्ने बताउनुभयो ।
अर्ध वार्षिक पूर्व समिक्षा कार्यक्रममा इन्सेक सम्बन्धी विषयमा प्राप्त सुझावहरु समयानुकुल ग्रहण गर्दै आगामी दिनमा इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक नयाँ विषय सुधारिएको हुने इन्सेक प्रतिनिधि अधिकारीले स्पष्ट पार्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • नीलकण्ठ  नगरपालिका पूर्ण खोप सुनिश्चितता  घोषणा

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

  • धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

  • नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

    नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

  • नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

    नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

  • समाचार
    नीलकण्ठ  नगरपालिका पूर्ण खोप सुनिश्चितता  घोषणा

    नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

    नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

    नीलकण्ठ नगरपालिकाले १२ औँ स्थापना दिवस मनायो

    नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

    नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

    निलकन्ठ एफ.एम. (Neelkantha F.M.)

    निलकन्ठ नगरपालिका-३, धादिङ्ग

    [email protected]

    010521430, 9851120850

    प्रेस काउन्सिल दर्ता न: ......

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    अध्यक्ष : बद्रि अधिकारी
    प्रधानसम्पादक : .....
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • पृष्ठभुमि
    • हाम्रो बारेमा
    • ब्यबस्थापक सदस्यहरु
    • रेडियो प्रस्तुतकर्ताहरु
    • टेक्निकल सदस्यहरु
    • प्रोग्रामहरुको समय तालिका
    • पोडकाष्ट
    • ईतिहास
    • सम्पर्क
    • बिज्ञापन
    • मेरो लिष्ट

    फेसबुक

    © २०७८ नीलकण्ठ एफ.एम.
    Designed by: GOJI Solution
    LIVE RADIO
    0