प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । नेकपा एमाले जनवर्गिय संगठनहरुको जिल्ला स्तरीय बैठक धादिङबेसीमा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला स्तरीय बैठकले सबै जनवर्गिय संगठनहरुलाई संगठन विस्तार गर्दै जिल्ला अधिवेशन गर्न निर्देशन दिइएको छ ।
नेकपा एमाले जिल्ला उपाध्यक्ष जनवर्गिय संगठन हेर्ने जनसंगठन इन्चार्ज अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको बैठकले सबै जनवर्गिय संगठनहरुलाई जिल्ला र पालिका स्तरको अधिवेशन २०८१ असोज मसान्तसम्म गरिसक्न निर्देशन गरिएको छ । नेकपा एमालेको २३ जनवर्गिय संगठन मध्ये २१ जनवर्गिय संगठन गठन भइ धादिङमा क्रियाशिल रहेको छ ।
अधिवेशन भएकाहरुले संगठनलाई चुस्त पार्न निर्देशन दिँदै विकास र समृद्धिका कार्यक्रमा जनतालाई सघाउन आग्रह गरिएको छ । १३ जनसंगठनको सहभागिता रहेको बैठकमा नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, जिल्ला सदस्यहरु प्रदेश कमिटिका सदस्यहरुको सहभागिता थियो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |