प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङबेशी । नेपाल राष्टिय कर्मचारी महासंघ जिल्ला समिति धादिङको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा धादिङ ईन्चार्ज पुष्पबिक्रम मल्लको प्रमुख आतिथ्यता तथा जिल्ला संयोजक मनराज भण्डारी र पार्टीका कर्मचारी फ्याक्सन ईन्चार्ज नवराज अधिकारीको बिशेष आतिथ्यतामा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
भेलाले कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको छ । आज गठित समितिको उपाध्यक्षमा डा. दिनेश रेग्मी, सचिवमा बिष्णु प्रसाद रिजाल, कोषाध्यक्षमा निर्मला केसी, सह–सचिवमा शुशिला सुवेदी रहेको छ ।
त्यसैगरी सदस्यहरुमा रामचन्द्र रिजाल, रन्जु ढुङ्गाना,यम बहादुर श्रेष्ठ,अर्जुन प्रसाद खतिवडा, मान बहादुर बोहरा, शिवराज श्रेष्ठ, जानुका तिमल्सिना,सीता कोईराला, रुमेश गदाल र योग बहादुर भण्डारी रहेका छन् ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |