प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,१ असार
लामो समयदेखी धादिङमा क्रियाशिल पत्रकारिता गर्दै आउनु भएका नारायण सिलवाल पुरस्कृत हुनुभएको छ । शनिवार नीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको अवसर पारेर पत्रकार सिलवाललाई नगद र प्रमाणपत्रद्वारा नगर प्रमुख भीम प्रसाद ढुंगानाले पुरस्कृत गर्नुभएको हो ।
नीलकण्ठ नगरपालिकाको विकास पत्रकारिता पुरस्कारबाट सिलवाल पुरस्कृत हुनुभएको छ । धादिङपोष्ट डटकमका प्रधानसम्पादक एव राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेशका अध्यक्ष समेत रहनु भएका सिलवाललाई नगद २० हजार ८१ रुपैयाँ नगद सहित नगरपालिकाले पुरस्कृत गरेको हो ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |