प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,१ असार
ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ मा रहेको चक्रदेवी युवा क्लबले क्लबको हाताभित्र फुल रोपेको छ । क्लब परिसरलाई सुन्दर बनाउनको लागि हाताभित्र विभिन्न जातको फुल रोपिएको क्लबका अध्यक्ष कुल बहादुर झ्यारी मगरले बताउनुभयो ।चक्रदेवि युवा क्लब र चक्रदेवि टोल विकास संस्थाको सहयोगमा शनिवार फुल रोपिएको हो।चक्रदेवी युवा क्लबले गाउँमा विभिन्न सामाजिक सहित सांस्कृतिक कार्यक्रम सन्चालन गर्दै आईरहेको छ। स्थापनाको छोटो समयमा क्लबले गाउँपालिमा जनचेतना मुलक कार्यक्रम,सरससफाई लगायतको काम सन्चालन गर्दै आईरहेको छ ।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |