प्रजातन्त्र दिवसमा साङ्कोष मा.विका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
कार्यसम्पादन मूल्याङ्कन : धादिङमा बेनीघाट रोराङ प्रथम, नीलकण्ठ दोस्रो र खनियाबास सबैभन्दा पछाडि
धादिङ दुर्घटना अपडेट : १९ जनाको मृत्यु, २५ घाइते (विवरण सहित)
दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस त्रिशूलीमा खस्यो : दुर्घटनामा १७ को मृत्यु, २४ घाइते
प्रतिनिधिसभा निर्वाचनः तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
धादिङ,२७ जेठ
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा १ दिने निःशुल्क स्वास्थ शिविर शनिवार सम्पन्न भएको छ ।धादिङ जिल्ला अस्पताल र सामुदायिक आँखा केन्द्र धादिङको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ३ सय १७ महिला र १ सय ६३जना पुरुष गरी जम्मा ४८० जनाको निशुल्क स्वास्थ परिक्षण गरिएको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
शिविरमा दाँत, नाक, कान, घाँटी, मुटुको इ सि जि, स्त्रीरोग , आँखा लगाएत जनरल सेवाहरु प्रदान गरिएको थियो । उक्त शिविरको आयोजना नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ले गरेको हो ।वडामा नै निशुल्क स्वास्थ चेकजाच गर्ने पाउँदा नागरीकहरु निकै खुसी भएका छन्।

निलकन्ठ एफ.एम. (Neelkantha F.M.)
निलकन्ठ नगरपालिका-३, धादिङ्ग
010521430, 9851120850
प्रेस काउन्सिल दर्ता न: ......
सूचना विभाग दर्ता नम्बर: .....
| अध्यक्ष : | बद्रि अधिकारी |
| प्रधानसम्पादक : | ..... | कार्यक्रारी सम्पादक : |
| ब्यबस्थापक : | .... |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |